Internal Capital Adequacy Assessment ProcessICAAP
आन्तरिक पुँजी पर्याप्तता मूल्याङ्कन प्रक्रिया
Also called ICAAP Guidelines
A bank's own board-approved process for identifying all its material risks and deciding how much capital it needs against them, beyond the Pillar 1 minimum. It is the bank's part of Pillar 2.
Explained
Directive 1, point 4 of the NRB Unified Directive requires licensed institutions to follow the ICAAP Guidelines issued by NRB. The capital frameworks describe the supervisory review process as two parts: the bank's ICAAP and NRB's supervisory review.
An effective ICAAP includes:
- Board and senior management oversight: risk appetite, capital planning and policies.
- Sound capital assessment: linking risks to capital, setting targets consistent with the risk profile.
- Comprehensive risk assessment: credit, market, operational, liquidity, concentration, interest rate risk in the banking book, reputational and strategic risks.
- Stress testing and forward-looking capital plans.
- Monitoring, reporting and internal control review.
The ICAAP also holds the plan to rebuild the capital conservation buffer if it is drawn down. NRB reviews the ICAAP and can require capital above the minimum.
In Nepal
Commercial banks prepare an annual ICAAP document approved by the board and submit it to NRB as part of supervision.
बैंकले आफ्ना सबै महत्त्वपूर्ण जोखिम पहिचान गरी स्तम्भ १ को न्यूनतमभन्दा माथि कति पुँजी चाहिन्छ भनी निर्धारण गर्ने सञ्चालक समितिबाट स्वीकृत आन्तरिक प्रक्रिया। यो स्तम्भ २ मा बैंकको भूमिका हो।
व्याख्या
राष्ट्र बैंकको एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. १ को बुँदा ४ ले इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकले जारी गरेको ICAAP मार्गदर्शन पालना गर्न भनेको छ। पुँजी संरचनाले सुपरिवेक्षकीय पुनरावलोकनलाई बैंकको ICAAP र राष्ट्र बैंकको सुपरिवेक्षकीय पुनरावलोकन गरी दुई भागमा बाँडेको छ।
प्रभावकारी ICAAP मा:
- सञ्चालक समिति र उच्च व्यवस्थापनको निगरानी: जोखिम वहन क्षमता, पुँजी योजना र नीति।
- पुँजीको मूल्याङ्कन: जोखिमलाई पुँजीसँग जोड्ने र लक्ष्य तोक्ने।
- सबै जोखिमको मूल्याङ्कन: कर्जा, बजार, सञ्चालन, तरलता, केन्द्रीकरण, ब्याजदर, ख्याति र रणनीतिक जोखिम।
- दबाब परीक्षण र भविष्यमुखी पुँजी योजना।
- अनुगमन, प्रतिवेदन र आन्तरिक नियन्त्रण।
पुँजी संरक्षण बफर प्रयोग भएमा पुनः पूर्ति गर्ने योजना पनि ICAAP मा हुन्छ।
नेपालमा
वाणिज्य बैंकहरूले सञ्चालक समितिबाट स्वीकृत वार्षिक ICAAP दस्तावेज तयार गरी राष्ट्र बैंकमा पेश गर्छन्।
Related
Sources
In the syllabus: NBL/RBB/ADBL L4 III
Updated