RBB Senior Assistant Level 5 Study Book Part 13 (Electronic Transactions Act; Foreign Exchange Regulation Act)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- model
- subjective questions
- 21
Subjective questions
21 questions- 1
On what grounds is an electronic record deemed to be that of its originator?
0 marksकुनै विद्युतीय अभिलेख उत्पत्तिकर्ताको हो भनेर मानिने आधारहरू के कस्ता रहेका छन् ?
Where to find this
- 2
What procedure has the Act set for dispatch and acknowledgement of receipt of electronic records?
0 marksविद्युतीय अभिलेखको सम्प्रेषण तथा प्राप्ति स्वीकार गर्ने सम्बन्धमा ऐनले के कस्तो प्रक्रिया निर्धारण गरेको छ ?
Where to find this
- 3
What provisions has the Act made regarding certification and the Controller of electronic records? State.
0 marksविद्युतीय अभिलेखको प्रमाणिकरण तथा नियन्त्रण सम्बन्धमा ऐनले कस्तो व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।
- 4
What powers does the Controller have regarding certification of electronic records?
0 marksविद्युतीय अभिलेख प्रमाणिकरण सम्बन्धमा नियन्त्रकलाई के कस्ता अधिकार प्राप्त छन् ?
Where to find this
- 5
State the provisions of the Electronic Transactions Act on issuing digital signature certificates.
0 marksविद्युतीय कारोवार ऐनले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने सम्बन्धमा गरेको व्यवस्था उल्लेख गर्नुहोस् ।
Where to find this
- 6
What functions, duties and rights are prescribed for a person or subscriber obtaining a digital signature certificate under the Electronic Transactions Act 2063?
0 marksविद्युतीय कारोवार ऐन, २०६३ अनुसार विद्युतीय हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्ने व्यक्ति वा ग्राहकको लागि के कस्ता काम कर्तव्य र अधिकार तोकिएको छ ?
Where to find this
- 7
How has the Electronic Transactions Act provided for government use of electronic records and digital signatures? State.
0 marksविद्युतीय कारोवार ऐनले सरकारी तवरमा विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको प्रयोग के कसरी हुन सक्ने व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।
Where to find this
- 8
What liabilities are prescribed for network service providers regarding electronic transactions?
0 marksविद्युतीय कारोवारको सम्बन्धमा नेटवर्क सेवा प्रदान गर्नेको लागि के कस्तो दायित्व तोकिएको छ ?
Where to find this
- Networking and the Internet 4 min read
- 9
Which activities does the Electronic Transactions Act define as computer offences, and what punishments are provided for them?
0 marksविद्युतीय कारोवार ऐनले कम्प्युटर सम्बन्धी कसुर भनेर के कस्ता क्रियाकलापलाई उल्लेख गरेको छ ? यस्ता कसुरमा कस्तो सजाय हुने व्यवस्था गरेको छ ?
Where to find this
- Computer Fundamentals and Hardware 4 min read
- Operating Systems and Office Software 4 min read
- 10
State the provisions on the Information Technology Tribunal formed to hear and decide computer offences defined by the Electronic Transactions Act.
0 marksविद्युतीय कारोवार ऐनले परिभाषित गरेका कम्प्युटर सम्बन्धी कसुरको शुरु कारबाही र किनारा गर्न गठन हुने सूचना प्रविधि न्यायाधिकरण सम्बन्धमा उल्लेख गर्नुहोस् ।
- 11
State the provisions on the Information Technology Appellate Tribunal under this Act.
0 marksयस ऐनले गरेको व्यवस्था अनुसार सूचना प्रविधि पुनरावेदन न्यायाधिकरण सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् ।
- 12
State the matters to which the Electronic Transactions Act does not apply.
0 marksविद्युतीय कारोवा ऐन लागू नहुने विषयहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- 13
Why was the Foreign Exchange (Regulation) Act 2019 enacted? To whom does it apply?
0 marksविदेशी विनियमय (नियमित गर्ने) ऐन, २०१९ किन जारी भएको हो ? यो कसलाई लागू हुन्छ ?
- 14
How has this Act defined foreign exchange?
0 marksयस ऐनले विदेशी विनिमयलाई कसरी परिभाषित गरेको छ ?
- 15
State the provisions of this Act on licences for foreign exchange transactions and the action taken for non-compliance.
0 marksयस ऐन अनुसार विदेशी विनिमय कारोवार गर्ने इजाजत पत्र र सो को पालना नगर्ने उपर हुने कारवाही सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् ।
- 16
What procedure has this Act set for foreign exchange transactions?
0 marksयस ऐनले विदेशी विनिमय कारोवारका सम्बन्धमा कस्तो प्रक्रिया निर्धारण गरेको छ ?
- 17
What obligations does the Foreign Exchange (Regulation) Act place on an importer who imports goods with payment in foreign exchange?
0 marksविदेशी विनिमय (नियमित गर्ने) ऐनले विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै प्रकारको मालसमान पैठारी गर्ने पैठारीकर्ताको दायित्व के कस्तो तोकिएको छ ?
- 18
How does this Act provide for receipt of payment for the value of exported goods?
0 marksयस ऐनले निकासी गरिएको माल सामानको मूल्यको भुक्तानी के कसरी प्राप्त हुने व्यवस्था गरेको छ ?
- 19
What control provisions are made regarding foreign exchange control?
0 marksविदेशी विनिमय नियन्त्रणका सम्बन्धमा के कस्ता नियन्त्रणात्मक व्यवस्था गरिएको छ ?
- 20
What provisions has the Foreign Exchange (Regulation) Act made on repatriation of foreign exchange, investment and transfer of rights? State.
0 marksविदेशी विनिमय (नियन्त्रण) ऐनले विदेशी विनिमय फिर्ता लैजाने, लगानी गर्ने र हक हस्तान्तरण गर्ने सम्बन्धमा के कस्तो व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।
- 21
What provisions has the Act made for investigation or inquiry into foreign exchange matters? State.
0 marksविदेशी विनिमयको सम्बन्धी विषयमा अनुसन्धान वा छानवीनको के कस्तो व्यवस्था ऐनले गरेको छ ? उल्लेख गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.