RBB Level 6 Assistant Manager (Cash) 2080-11-19 Paper 1 (Internal)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Merger and Acquisition has been widely used among banks and financial institutions in Nepal. Where the financial condition of some banks after Merger and Acquisition is not so satisfactory, the blame is put on the merger. In this context, discussing the implementation status of Merger and Acquisition, shed light in detail on what matters you consider essential to pay attention to in order to bring positive results from it.
20 marksनेपालमा बैंक तथा वित्तीय संस्थाहरूमा Merger and Acquisition व्यापकरूपमा प्रयोग भएको छ । Merger and Acquisition पश्चात कतिपय बैंकहरूको वित्तीय अवस्था त्यति सन्तोषजनक नभएकोमा दोष Merger लाई दिइन्छ । यस सन्दर्भमा Merger and Acquisition को कार्यान्वयन अवस्थाको चर्चा गर्दै यसबाट सकारात्मक परिणाम ल्याउन के-कस्ता विषयहरूमा ध्यान दिन जरूरी देख्नुहुन्छ? विस्तृतरूपमा प्रकाश पार्नुहोस् ।
- 2
Giving information about the Client Protection Principle, mention the provisions that commercial banks and financial institutions of Nepal must adopt based on the directives issued by Nepal Rastra Bank regarding financial consumer protection, and discuss their implementation status.
20 marksग्राहक संरक्षण सिद्धान्त (Client Protection Principle) बारे जानकारी गराउँदै वित्तीय ग्राहक संरक्षणका सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका आधारमा नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने व्यवस्थाहरू उल्लेख गर्दै यसको कार्यान्वयन अवस्थाको चर्चा गर्नुहोस् ।
- 3
The liquidity problem keeps recurring in the banking system. It is said that the liquidity problem arises when the sources of funds and their use cannot be managed. In this context, giving information about liquidity management and the sources of funds and their effective use, write what kind of directives have been issued by Nepal Rastra Bank for liquidity management.
20 marksबैंकिङ्ग प्रणालीमा तरलता समस्या दोहोरिरहन्छ । पूँजीको स्रोत र त्यसको उपयोगको व्यवस्थापन गर्न नसक्दा तरलताको समस्या आउने गर्दछ भनिन्छ । यस सन्दर्भमा तरलता व्यवस्थापन एवं पूँजीको स्रोत र त्यसको प्रभावकारी उपयोगका बारेमा जानकारी गराउँदै तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट के-कस्ता निर्देशन जारी भएका छन्? लेख्नुहोस् ।
- 4
Distinguish the similarities and differences between internal and external audit. Examining the main risks of the banking sector, clarify the role of internal and external audit in risk management.
20 marksआन्तरिक तथा बाह्य लेखा परीक्षणबीचको समानता तथा भिन्नता छुट्याउनुहोस् । बैंकिङ्ग क्षेत्रका प्रमुख जोखिमहरू केलाउँदै जोखिम व्यवस्थापनमा आन्तरिक तथा बाह्य लेखा परीक्षणको भूमिका प्रष्ट पार्नुहोस् ।
Where to find this
- 5
Mention the main features of the Asset (Money) Laundering Prevention Act, 2064. Despite legal and institutional arrangements for preventing money laundering in Nepal, incidents of related offences have increased and regulators are taking action against offenders. What are the reasons that such action and fines have to be imposed? Analysing this, suggest what kind of reforms you consider necessary for effective implementation of the Act/law in future.
20 marksसम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को मुख्य-मुख्य विशेषताहरू उल्लेख गर्नुहोस् । नेपालमा सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी तथा संस्थागत व्यवस्थाको बावजुद यससँग सम्बन्धित कसूरका घटनाहरू वृद्धि भई नियमनकारी निकायले कसूरदारलाई कारबाही गरिरहेको अवस्था छ । यसरी कारबाही एवम् जरिवाना गर्नुपर्नाका कारणहरू के-के हुन्? विश्लेषण गर्दै भविष्यमा ऐन/कानूनको प्रभावकारी कार्यान्वयनका लागि के-कस्तो सुधार आवश्यक देख्नुहुन्छ? सुझाव दिनुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.