RBB Level 6 Assistant Manager (Administration) 2074-03-27 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 9
Subjective questions
9 questions- 1
Critically review about the major problems faced by present national economy of Nepal and prospects of the economy.
20 marksवर्तमान अवस्थामा नेपालको राष्ट्रिय अर्थतन्त्रले सामना गर्नुपरेका प्रमुख समस्या र अर्थतन्त्रको सम्भावनाहरूबारे विवेचनात्मक समीक्षा गर्नुहोस् ।
Where to find this
- 2
What are the identified 'prudential regulation' points for the bank supervision in Nepal? Highlight in brief. How these regulatiory processes have been able to maintain good governance in the banking sector of Nepal? Discuss with examples.
20 marksनेपालमा बैंक सुपरीवेक्षणका लागि पहिचान गरिएका "विवेकशिल नियमनहरू" के के रहेका छन् ? संक्षिप्तमा प्रकाश पार्नुहोस् । यी नियमनकारी प्रक्रियाहरूले कसरी नेपालको बैंकिङ्ग क्षेत्रमा सुशासन कायम गर्नमा सक्षम भएका छन् ? उदाहरणसहित चर्चा गर्नुहोस् ।
- 3
What are the major strategies of National Information and Communication Technology Policy of Nepal? What should be done for the effective use of IT in the Management and service delivery of commercial bank? Suffest with illustrations.
20 marksनेपालको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि नीतिको प्रमुख रणनीतिहरू के के हुन् ? वाणिज्य बैंकको व्यवस्थापन र सेवा प्रवाहमा सूचना प्रविधिलाई प्रभावकारी प्रयोग गर्न के गर्नुपर्ला ? उदाहरणसहित सुझाव दिनुहोस् ।
Where to find this
- Computer Fundamentals and Hardware 4 min read
- Operating Systems and Office Software 4 min read
- 4
On behalf of a chief of Human Rsource Department, prepare a framework of strategic plan for career development of employees with implementation mechanism to submit in the Board of Directors of Rastriya Banijya Bank.
20 marksमानव संसाधन विभागको प्रमुखको हैसियतमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पेश गर्न कार्यान्वयन संयन्त्रसहित कर्मचारीहरूको वृत्ति विकासको रणनैतिक योजनाको खाका तयार गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- Principles and Functions of Management 4 min read
- 5
Due to the economic liberalization policy of Nepal, the access in the operation of private sector bank and financial institutions (BFIs) has extremely increased. In comparison to the increase number of BFIs, access to finance has not increased to that extent. Only about 40% of the total population have financial access. BFIs and their branches are concentrated in the capital city and other well privileged areas. Monetary policy has encouraged to extend their branches in the rural and backward areas. Even though, due to the lack of effective implementation of the policy, informal economy has deep root in the economy. With reference to this situation, mention the major problems therein, reasons behind the problems and also recommend measures to solve the problems with implementation plan.
20 marksनेपालको आर्थिक उदारीकरणको नीतिको कारण निजी क्षेत्रको बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालनमा अत्यधिक पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्यामा भएको बढोत्तरीको तुलनामा वित्तीय पहुँच त्यो हदसम्म कायम हुन सकेको छैन । कूल जनसंख्याको करिब ४० प्रतिशत जनतामा मात्र वित्तीय–पहुँच छ । बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरू राजधानी र सुविधासम्पन्न ठाउँमा केन्द्रित छन् । मौद्रिक नितिले ग्रामीण र पिछडिएको क्षेत्रमा तिनीहरूको शाखा विस्तार गर्न प्रोत्साहित गरेको छ । तथापि यसको प्रभावकारी कार्यान्वयनको अभावका कारण अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रले जरा गाडेको छ । प्रस्तुत सन्दर्भमा देखिएका प्रमुख समस्या, समस्याका कारणहरू र सुझाव कार्यान्वयन कार्ययोजनासहित समस्या समाधानका लागि उपायहरू पेश गर्नुहोस् ।
- 6
What are the identified 'prudential regulation' points for the bank supervision in Nepal?Highlight in brief. How these regutatory processes have been abte to maintain goodgovernance in the banking sector of Nepal? Discuss with examples.
20 marksनेपालमा बैंक सुपरिवेक्षणका लागि पहिचान गरिएको ‘विवेकशिल नियमहरु’ के के रहेका छन् ? संक्षिप्तमा प्रकाश पार्नुहोस । यी नियमनकारी प्रक्रियाहरुले कसरी नेपालको बैंकिङ्ग क्षेत्रमा सुशासन कायम गर्नमा सक्षम भएका छन् ? उदाहरणसहित चर्चा गर्नुहोस् ।
Where to find this
- 7
What are the major strategies of National Information and Communication TechnologyPolicy of Nepal? What should be done for the effective use of IT in the management andservice delivery of commercial bank? Suggest with illustrations.
20 marksनेपालको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि नीतिको प्रमुख रणनीतिहरु के के हुन् ? बाणिज्य बैंक व्यवस्थापन र सेवा प्रवाहमा सूचना प्रविधिलाई प्रभावकारी प्रयोग गर्न के गर्नुपर्ला ? उदाहरणसहित सुझाव दिनुहोस् ।
Where to find this
- Computer Fundamentals and Hardware 4 min read
- Operating Systems and Office Software 4 min read
- 8
On behalf of a chief of Human Resource Department, prepare a framework of strategicplan for career development of employees with implementation mechanism to submit in the Board of Directors of Rastriya Banijya Bank.
20 marksमानव संसाधन विभागको प्रमुखको हैसियतमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पेश पर्न कार्यान्वयन संयन्त्रसहित कर्मचारीहरुको वृत्ति विकाको रणनैतिक योजनाको खाका तयार गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- Principles and Functions of Management 4 min read
- 9
Due to the economic liberalization policy of Nepal, the access in the operation of privatesector bank and financial institutions (BFIs) has extremely increased. In comparison tothe increased number of BFIs, access to finance has not increased to that extent. Onlyabout 40% of the total population have financial access. BFIs and their branches areconcentrated in the capital city and other well privileged areas, Monetary policy hasencouraged to extend their branches in the rural and backward areas. Eventhough, dueto the lack of effective implementation of the policy, informal economy has deep root inthe economy. With reference to this situation, mention the major problems therein,reasons behind the problems and also recommend measures to solve the problems withimplementation plan.
20 marksनेपालको आर्थिक उदारीकरणको नीतिको कारण निजी क्षेत्रको बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनमा अत्याधिक पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा भएको बढोत्तरीको तुलनामा वित्तीय पहुँच त्यो हदसम्म कायम हुन सकेको छैन । कूल जनसंख्याको करिब ४० प्रतिशत जनतामा मात्र वित्तीय पहुँच छ । बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु राजधानी र सुविधासम्पन्न ठाउँमा केन्द्रित छन् । मौद्रिक नीतिले ग्रामीण र पिछडिएको क्षेत्रमा तिनीहरुको शाखा विस्तार गर्न प्रोत्साहित गरेको छ । तथापि यसको प्रभावकारी कार्यान्वयनको अभावका कारण अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रले जरा गाडेको छ । प्रस्तुत सन्दर्भमा देखिएका प्रमुख समस्या समस्याका कारणहरु र सुझाव कार्यान्वयन कार्ययोजनासहित समस्या समाधानका लागि उपायहरु पेश गर्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.