RBB Level 5 Senior Assistant (Cash) 2080-12-14 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 10
Subjective questions
10 questions- 1
What falls under Monetary and Nonmonetary Motivational Elements? Stating them, describe the actions Rastriya Banijya Bank should take to motivate its employees.
10 marksमौद्रिक र गैर मौद्रिक उत्प्रेरक तत्व (Monetary and Nonmonetary Motivational Elements) अन्तर्गत के-के पर्दछन्? उल्लेख गर्दै आफ्ना कर्मचारीलाई उत्प्रेरित गर्न राष्ट्रिय वाणिज्य बैंकले गर्नुपर्ने कार्यहरू जानकारी गराउनुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- 2
Introducing decision, describe which factors affect management's decision-making capacity in making the organization capable and effective.
10 marksनिर्णय (Decision) को परिचय दिँदै संगठनलाई सक्षम र प्रभावकारी बनाउने कार्यमा व्यवस्थापनको निर्णय क्षमतालाई कुन-कुन तत्वहरूले प्रभाव पार्दछ? वर्णन गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 3
Analyze the role played by Office Layout in creating a working environment in the organization and making performance result-oriented.
10 marksकार्यालय संरचना (Office Layout) ले संगठनमा कार्य वातावरण सिर्जना गरी कार्यसम्पादनलाई नतिजामूलक बनाउन निर्वाह गर्ने भूमिकाको विश्लेषण गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 4
Examining the difference between Filing and Indexing, state why indexing is needed.
10 marksफाइलिङ्ग र अनुक्रमणिका (Filing and Indexing) बीचको भिन्नता केलाउँदै अनुक्रमणिकाको आवश्यकता किन पर्दछ? उल्लेख गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 5
Introduce Job Analysis. Shed light on how job analysis plays an important role in Recruitment and Selection of employees.
10 marksकार्य विश्लेषण (Job Analysis) को परिचय दिनुहोस् । कार्य विश्लेषणले कर्मचारी भर्ना तथा छनौट (Recruitment and Selection) मा कसरी महत्वपूर्ण भूमिका खेल्दछ? प्रकाश पार्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 6
Stating the objectives of human resource management, describe the factors that affect it.
10 marksमानव संसाधन व्यवस्थापनका उद्देश्यहरू उल्लेख गर्दै यसलाई प्रभाव पार्ने तत्वहरू वर्णन गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- Principles and Functions of Management 4 min read
- 7
If a person deposits Rs. 21,000 in a bank at 12% per annum for 4 years, what will be the simple interest and compound interest received? If the person had deposited the same amount for the first, second, third and fourth years (4 years) at 6%, 10%, 12% and 15% respectively, find the simple interest received.
10 marksकुनै व्यक्तिले रू. २१,००० वार्षिक १२% का दरले ४ वर्षका लागि बैकमा जम्मा गर्दा उक्त व्यक्तिले पाउने साधारण ब्याज र चक्रीय ब्याज कति-कति होला? यदि उक्त व्यक्तिले सोही रकम पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष (४ वर्ष) का लागि क्रमशः ६%, १०%, १२% र १५% का दरले जम्मा गरेको भए उसले पाउने साधारण ब्याज पत्ता लगाउनुहोस् ।
Where to find this
- 8
Solve the given problems. (a) If one teller employee can count 2 bundles of rupees in 3 minutes, in how many minutes can 12 teller employees count 720 bundles of rupees? Find out. [5] (b) If 5 men, 10 women and 30 boys working together at 8 hours a day can complete a piece of work in 81 days, in how many days can 10 men, 10 women and 10 boys together complete 2/3 of the work, also working one hour overtime? Find out. [5]
10 marksदिइएका समस्याहरूको हल गर्नुहोस् । (a) एक जना टेलर कर्मचारीले ३ मिनेटमा २ बण्डल रूपैयाँ गन्न सक्छ भने १२ जना टेलर कर्मचारीले ७२० बण्डल रूपैयाँ कति मिनेटमा गन्न सक्छन्? पत्ता लगाउनुहोस् । [5] (b) ५ जना पुरुष, १० जना महिला र ३० जना केटाहरू मिलेर दिनको ८ घण्टाको दरले काम गर्दा ८१ दिनमा एउटा काम पूरा गर्न सक्छन् भने १० जना पुरुष, १० जना महिला र १० जना केटाहरू मिलेर २/३ भाग काम एक घण्टा ओभर टाइम समेत गरेर कति दिनमा गर्न सक्छन्? पत्ता लगाउनुहोस् । [5]
Where to find this
- 9
Present with examples the difference between fund-based and non-fund-based transactions. What risks exist in non-fund-based transactions? Explain point-wise.
10 marksकोष र गैर कोषमा आधारित कारोबारमा रहेको भिन्नता उदाहरण सहित प्रस्तुत गर्नुहोस् । गैर कोषमा आधारित कारोबारमा के-कस्ता जोखिम रहेका हुन्छन्? बुँदागत रूपमा प्रष्ट पार्नुहोस् ।
- 10
Briefly discussing the clean note policy issued by Nepal Rastra Bank, present point-wise what reforms/initiatives you see as necessary to implement the clean note policy effectively.
10 marksनेपाल राष्ट्र बैंकले जारी गरेको सफा नोट नीतिको संक्षिप्तमा चर्चा गर्दै सफा नोट नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न के-कस्ता सुधार/पहलको आवश्यकता देख्नुहुन्छ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.