RBB Level 5 Senior Assistant (Cash) 2074-10-09 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 15
Subjective questions
15 questions- 1
Explain about the functions, responsibility and authority of chommercial Bank.
0 marksबाणिज्य बैंकको काम, कर्तव्य र अधिकार बारे वर्णन गर्नुहोस् ।
- 2
What is understood by "know Your customers (KYC)"? What is the importance of KYC in opens a desposit transactions? What kind of information should be provide by the person who opens a desposit account in Rastriya Banijya Bank? Describe.
0 marksग्राहक पहिचान भन्नाले के बुझिन्छ ? बैंकिङ्ग कारोबारमा ग्राहक पहिचानको के महत्त्व छ ? राष्ट्रिय बाणिज्य बैंकमा निक्षेप खाता खोल्ने व्यक्तिले ग्राहक पहिचानका लागि कस्ता विवरण उपलब्ध गराउनु पर्दछ ? उल्लेख गर्नुहोस् ।
- 3
Briefly mention about the oppointment and key responsibilities of Diretor and chief Executive officer of Banks and Financial institution Act, 2073.
0 marksबैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार संचालन र प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया एवं निजहरूको दायित्वबारे छोटकारीमा वर्णन गर्नुहोस् ।
- 4
What is Negotiable instrument? Discuss about different types of Negotiable instruments with reference to Nepales legal provisions.
0 marksNegotiable instrument भनेको के हो? नेपालको कानूनी व्यवस्था अनुसार विभिन्न प्रकारका Negotiable instrument को बारेमा चर्चा गर्नुहोस् ।
Where to find this
- 5
Elaborating the major heading of balance sheet that is prepared by Rastriya Banjiya Bank, describe the financial transactions that are mentioned under the headings.
0 marksराष्ट्रिय बाणिज्य बैंकले तयार गर्ने वासलातमा रहने मुख्य शीर्षकहरू उल्लेख गर्दै ती शीर्षकहरू अन्तर्गत लेखाङ्कन गरिने वित्तिय कारोबार वर्णन गर्नुहोस् ।
Where to find this
- 6
"Auditin begins where accountancy end". Explain this statement between internal check and internal audit.
0 marksजब लेखाप्रणालीको अन्त्य हुन्छ तब लेखापरिक्षण शुरू हुन्छ । यस भनाईलाई आन्तरित जाँच र आन्तरिक लेखापरिक्षणबीच फरक छुट्याउनु होस् ।
Where to find this
- 7
What is meant by credit risk in banking transactions? Mention the measures to be adopted to minimize such risk.
0 marksबैंकिङ्ग कारोबारमा कर्जा जोखिम भन्नाले के बुझिन्छ ? यस्तो जोखिम न्यूनिकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरू उल्लेख गर्नुहोस् ।
- 8
What is inventory management? Discuss the steps required for the effective inventory management.
0 marksजिन्सी व्यवस्थापन भनेको के हो ? जिन्सी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक चरणहरूका सम्बन्धमा चर्चा गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 9
Define Spreadsheet. Differentiate between cell, Active cell and cell Range. List out the features of Spreadsheet software.
0 marksस्प्रेडसिटको परिभाषा दिनुहोस् । सेल, एक्टिभ सेल र सेल रेन्जबीच फरक छुट्याउनुहोस् । स्प्रेडसिट सफ्टवेयरको विशेषताहरूको सूचि बनाउनुहोस् ।
- 10
What are the functions of an operating system? List the different types of detabase that are implemented. Also explain the major characteristics of Bankding Database.
0 marksअपरेटिङ्ग सिस्टमको कार्यहरू के के हुन् । प्रचलनमा आएको डाटाबेशका प्रकारको सूचि तयार गर्नुहोस् । बैंकिङ्ग डाटाबेशको विशेषताहरू समेत वर्णन गर्नुहोस् ।
Where to find this
- Computer Fundamentals and Hardware 4 min read
- Operating Systems and Office Software 4 min read
- 11
What is understood by 'Know Your Customers (KYC)'? What is the importance of KYC in banking transactions? What king of information should be provided by the person who opens a deposit account in Rastriya Banijya Bank? Describe.
10 marksग्राहक पहिचान भन्नाले के बुझिन्छ ? बैंकिङ्ग कारोबारमा ग्राहक पहिचानको के महत्व छ ? राष्ट्रिय बाणिज्य बैंकमा निक्षेप खाता खोल्ने व्यक्तिले ग्राहक पहिचानका लागि के कस्तो विवरण उपलब्ध गराउनुपर्दछ ? उल्लेख गर्नुहोस् ।
- 12
Briefly mention about the appointment and key responsibilities of director and chief Executive Officer of Banks as per Bank and Financial Institution Act, 2073.
10 marksबैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार संचालक र प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया एवं निजहरुको दायित्वबारे छोटकरीमा वर्णन गर्नुहोस् ।
- 13
Elaborate the major headings of Balance Sheet that is prepared by Rastriya Banijya Bank, describe the financial transactions that are mentioned under the headings.
10 marksराष्ट्रिय बाणिज्य बैंकले तयार गर्ने वासलातमा रहने मुख्य शीर्षकहरू उल्लेख गर्दै ती शीर्षक अन्तर्गत लेखाङ्कन गरिने वित्तीय कारोबार वर्णन गर्नुहोस् ।
Where to find this
- 14
"Auditing begins where accountancy ends." Explain this statements. Differentiate between internal check and internal audit.
10 marks'जब लेखाप्रणालीको अन्त्य हुन्छ , तब लेखापरीक्षण शुरु हुन्छ ।' यस भनाईको व्याख्या गर्नुहोस् । आन्तरिक जाँच र आन्तरिक लेखापीक्षण बीच फरक छुट्याउनुहोस् ।
Where to find this
- 15
What are the function of an Operating System? List the different types of database that are implemented. Also explain the major characteristics of Banking Database.
10 marksअपरेटिङ सिस्टमको कार्यहरू के के हुन् ? प्रचलनमा आएको डाटाबेसका प्रकारहरूको सूचि तयार गर्नुहोस् । बैंकिङ्ग डाटाबेसका विशेषताहरू समेत वर्णन गर्नुहोस् ।
Where to find this
- Computer Fundamentals and Hardware 4 min read
- Operating Systems and Office Software 4 min read
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.