RBB Level 5 Senior Assistant (Cash) 2074-03-28 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Answer the following. (a) Highlight in brief about the development of banking system of Nepal. [12] (b) Described the contribution of Rastriya Banijya Bank to make Nepalese currency familiar in economic transactions throughout the nation. [8]
20 marks(a) नेपालको बैंकिङ्ग प्रणालीको विकासबारे संक्षिप्त प्रकाश पार्नुहोस् । [12] (b) देशभरी नेपाली मुद्रा आर्थिक कारोबारमा प्रचलित गराउन राष्ट्रिय बाणिज्य बैंकको योगदानबारे उल्लेख गर्नुहोस् । [8]
- 2
Highlight the provision of 'capitalAdequacy Ratio'for Banks and Financial Institutions asper the unified Directives of Nepal Rastra Bank. Also mention the catculation methodfor the capital fund. What are the punishments in case a financial institution can notmaintain the required capital reserve as per centrar bank? Explain.
20 marksनेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कायम राख्नुपर्ने न्यूनतम पुँजीकोष सम्बन्धमा प्रकाश पार्दै पूँजीकोष गणना विधि समेत उल्लेख गर्नुहोस् । कुनै वित्तीय संस्थाले न्यूनतम पुँजीकोष कायम राख्न नसकेको अवस्थामा हुनसक्ने कारवाहीहरुको बारेमा चर्चा गर्नुहोस् ।
- 3
Answer the following. (a) Introducing Inventory Management highlight about its importance. [10] (b) Discuss about the guiding principles of auditing. [10]
20 marks(a) जिन्सी व्यवस्थापनको परिचय गराउँदै यसको महत्वका बारेमा प्रकाश पार्नुहोस् । [10] (b) लेखापरीक्षणका निर्देशक सिद्धान्तहरुको बारेमा चर्चा गर्नुहोस् । [10]
Where to find this
- Financial Statements of Banks and Ratio Analysis 4 min read
- Principles and Functions of Management 4 min read
- 4
Answer the following. (a) Differentiating between 'on balance sheet' and 'off balance sheet' transaction of commercial banks, describe with suitable examples. [10] (b) Explaining the structure of 'Profit and Loss Account' with illustrations, statepointwise the differences between Gross profit and Net profit. [10]
20 marks(a) बाणिज्य बैंकहरुको वासलात भित्र र वासलात बाहिरको कारोबारको फरक छुट्याई उदाहरणसहित व्याख्या गर्नुहोस् । [10] (b) नाफा नोक्सान हिसाबको संरचना उदाहरणसहित उल्लेख गर्दै कुल नाफा र खुद नाफाका भिन्नताहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् । [10]
Where to find this
- 5
Answer the following. (a) Define intranet and Extranet. [5] (b) Discuss about the majorItpeetsincluded in the IT Policy and IT Guidelines issued by Nepal Rastra Bank. [10]
0 marks(a) Intranet र Extranet लाई परिभाषित गर्नुहोस् । [5] (b) नेपाल राष्ट्र बैंकबाट जारी भएको IT Policy तथा IT Guidelines मा समावेश गरिएका मुख्य विषयहरुको बारेमा चर्चा गर्नुहोस् । [10]
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.