RBB Level 5 Senior Assistant (Administration) 2080-12-09 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 10
Subjective questions
10 questions- 1
State the major types of deposits accepted and loans disbursed by 'A' class financial institutions. Explain the existing policy provisions regarding Loan Classification and Loan Loss Provisioning.
10 marks'क' वर्गका वित्तीय संस्थाले स्वीकार गर्ने निक्षेप र प्रवाह गर्ने कर्जाका प्रमुख प्रकारहरू उल्लेख गर्नुहोस् । कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था (Loan Classification and Loan Loss Provisioning) सम्बन्धमा विद्यमान नीतिगत प्रावधानको व्याख्या गर्नुहोस् ।
- 2
Making a factual analysis of the current banking situation of Nepal, state the challenges being faced by the banking sector.
10 marksनेपालको वर्तमान बैकिङ्ग अवस्थाको तथ्यपरक विश्लेषण गर्दै बैकिङ्ग क्षेत्रले सामना गरिरहेका चुनौतीहरू उल्लेख गर्नुहोस् ।
- 3
According to the Banking Offence and Punishment Act, 2064, what kinds of offences are defined as banking offences? State them point-wise.
10 marksबैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अनुसार के-कस्ता कसूरलाई बैंकिङ्ग कसूर भनी परिभाषित गरिएको छ? बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
Where to find this
- 4
Present the matters that must be included in a company's Memorandum of Association and Articles of Association as provided in the Companies Act, 2063.
10 marksकम्पनी ऐन, २०६३ मा भएको व्यवस्था बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा उल्लेख हुनुपर्ने विषयहरू प्रस्तुत गर्नुहोस् ।
Where to find this
- 5
Introducing auditing, describe its types. Also, explain the reasons why audit must be carried out in a bank.
10 marksलेखा परीक्षणको परिचय दिँदै यसका प्रकारहरूको वर्णन गर्नुहोस् । साथै, बैंकमा लेखा परीक्षण गर्नुपर्नाका कारणहरू स्पष्ट गर्नुहोस् ।
Where to find this
- 6
Why is a Balance Sheet prepared? Informing about it, state the 5 main headings on the Assets side and the 5 main headings on the Liabilities and Capital side of a commercial bank's balance sheet.
10 marksवासलात (Balance Sheet) किन तयार गरिन्छ? जानकारी गराउँदै वाणिज्य बैंकको वासलातमा सम्पत्ति (Assets) तर्फ हुने मुख्य ५ शीर्षक र दायित्व तथा पूँजी (Liabilities and Capital) तर्फ हुने मुख्य ५ शीर्षकहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- 7
What is risk management in the banking business? Explain. Also, briefly state what provisions have been made in the Unified Directives issued by Nepal Rastra Bank to licensed institutions for managing the risks inherent in banking transactions.
10 marksबैकिङ्ग व्यवसायमा जोखिम व्यवस्थापन भनेको के हो? स्पष्ट गर्नुहोस् । साथै, बैकिङ्ग कारोबारमा अन्तर्निहित जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनमा के-कस्ता व्यवस्था गरिएका छन्? संक्षेपमा उल्लेख गर्नुहोस् ।
Where to find this
- 8
What matters should be considered in Inventory Management? Explain. Discussing how Rastriya Banijya Bank has managed its inventory, state the benefits of managing inventory in an easy manner.
10 marksजिन्सी व्यवस्थापन (Inventory Management) गर्दा के-के विषयमा ध्यान दिनुपर्दछ? प्रष्ट पार्नुहोस् । राष्ट्रिय वाणिज्य बैंकले के-कस्तो तरिकाले जिन्सी व्यवस्थापन गरेको छ? चर्चा गर्दै सहज तरिकाले जिन्सी व्यवस्थापन गर्दाका फाइदाहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 9
What are the practical applications of word processing system and electronic spreadsheet (Excel) in banking sector? Briefly explain the primary functions of Operating System.
10 marks - 10
What are the major objectives of Nepal Rastra Bank Information Technology Guidelines? Explain e-mail system and its role in a banking organization.
10 marksWhere to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.