RBB Level 5 Senior Assistant (Administration) 2080-11-15 Paper 1 (Internal)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 10
Subjective questions
10 questions- 1
What is customer-oriented banking service? Informing about it, briefly discuss the principles of customer protection. Also state the strategies currently adopted by Rastriya Banijya Bank to make banking services customer-friendly.
10 marksग्राहकमुखी बैकिङ्ग सेवा भनेको के हो? जानकारी गराउँदै ग्राहक संरक्षण सिद्धान्तको संक्षेपमा चर्चा गर्नुहोस् । बैकिङ्ग सेवालाई ग्राहकमैत्री बनाउन राष्ट्रिय वाणिज्य बैंकले हाल अवलम्बन गरेका रणनीतिहरू के-के हुन्? उल्लेख गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 2
Depicting the current state of Nepal's banking sector on the basis of key financial indicators, discuss the major challenges existing in the banking sector.
10 marksमुख्य वित्तीय परिसूचकहरूको आधारमा नेपालको बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था चित्रण गर्दै बैकिङ्ग क्षेत्रमा कायम रहेका प्रमुख चुनौतीहरूको चर्चा गर्नुहोस् ।
- 3
Introducing Branchless Banking, state its benefits. Also, point out the difference between Branchless Banking and Any Branch Banking System.
10 marksBranchless Banking को परिचय दिँदै यसका फाइदाहरू उल्लेख गर्नुहोस् । साथै, Branchless Banking र Any Branch Banking System बीच रहेको भिन्नता औंल्याउनुहोस् ।
- 4
What are the modern banking services being provided by Rastriya Banijya Bank? Stating them, discuss with examples the efforts made by Rastriya Banijya Bank to enhance financial literacy.
10 marksराष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्दै आएको आधुनिक बैकिङ सेवाहरू के-के हुन्? उल्लेख गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्न राष्ट्रिय वाणिज्य बैंकले गरेका प्रयासहरू उदाहरण सहित चर्चा गर्नुहोस् ।
- 5
What is a Trial Balance? Why is it prepared? Explain. Also, give information about its limitations with examples.
10 marksसन्तुलन परीक्षण (Trial Balance) भनेको के हो? यो किन तयार गरिन्छ? स्पष्ट गर्नुहोस् । साथै, यसका सीमाहरू (Limitations) उदाहरण सहित जानकारी दिनुहोस् ।
Where to find this
- Journal, Ledger and Trial Balance 4 min read
- 6
Pointing out the need for internal and external audit, state point-wise the problems faced by Rastriya Banijya Bank in internal audit work.
10 marksआन्तरिक र बाह्य लेखा परीक्षणको आवश्यकता औंल्याउँदै आन्तरिक लेखा परीक्षण सम्बन्धी कार्यमा राष्ट्रिय वाणिज्य बैंकले भोग्दै आएका समस्याहरू बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
Where to find this
- 7
State the provision in the Bank and Financial Institutions Act, 2073 regarding the claim over deposits in a bank. Also, write what arrangement has been made in this Act regarding unclaimed deposits.
10 marksबैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा बैकमा रहेको निक्षेप उपरको हकदाबीको सम्बन्धमा रहेको प्रावधान उल्लेख गर्नुहोस् । साथै, यस ऐनमा दावी नपरेको निक्षेपको सम्बन्धमा के व्यवस्था गरिएको छ? लेख्नुहोस् ।
Where to find this
- 8
What are the objectives of Nepal Rastra Bank according to the Nepal Rastra Bank Act, 2058? What are the five major provisions made in Directive No. 15 of the Unified Directives, 2080 issued by Nepal Rastra Bank to 'A', 'B' and 'C' class licensed institutions? State them.
10 marksनेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार नेपाल राष्ट्र बैंकका उद्देश्यहरु के-के हुन्? नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्र प्राप्त संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० को निर्देशन नं. १५ मा गरिएको पाँच प्रमुख व्यवस्थाहरू के-के हुन्? उल्लेख गर्नुहोस् ।
- 9
Discuss the major provisions made in the Rastriya Banijya Bank Employees Service Regulations, 2070 for career development and motivation enhancement of employees.
10 marksराष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सेवा विनियमावली, २०७० मा कर्मचारीहरूको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिका लागि भएका प्रमुख व्यवस्थाहरूको चर्चा गर्नुहोस् ।
Where to find this
- 10
According to the Rastriya Banijya Bank Agricultural Loan Guideline, 2069, what are the main matters to be considered while disbursing agricultural loans? Explain. Stating the challenges seen in agricultural loan disbursement, discuss what measures should be adopted to increase loan investment in the agricultural sector.
10 marksराष्ट्रिय वाणिज्य बैंक कृषि कर्जा निर्देशिका, २०६९ बमोजिम कृषि कर्जा प्रवाह गर्दा ध्यान दिनुपर्ने मुख्य विषय के-के हुन्? स्पष्ट गर्नुहोस् । कृषि कर्जा प्रवाह गर्दा देखापरेका चुनौतीहरू उल्लेख गर्दै कृषि क्षेत्रमा कर्जा लगानी अभिवृद्धि गर्न के-कस्ता उपायहरू अवलम्बन गर्नु पर्दछ? चर्चा गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.