RBB Level 5 Senior Assistant (Administration) 2079-02-27 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2079
- subjective questions
- 10
Subjective questions
10 questions- 1
What is deposit mobilization? How do commercial banks mobilize deposit?
10 marksनिक्षेप परिचालन भनेको के हो? वाणिज्य बैंकहरूले निक्षेप परिचालन कसरी गर्दछन्? उल्लेख गर्नुहोस् ।
- 2
Briefly introduce the classification system of bank and financial institutions. What are the basis for classification of bank and financial institutions in "Ka", "Kha", "Ga" and "Gha" according to the guidelines issued by Nepal Rastra Bank?
10 marksबैंक तथा वित्तीय संस्थाको तहगत प्रणालीबारे संक्षेपमा परिचय दिनुहोस् । नेपाल राष्ट्र बैंकबाट जारी मार्गदर्शनबमोजिम नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई "क", "ख", "ग" र "घ" वर्गमा वर्गीकरणको लागि तोकिएका आधारहरू लेख्नुहोस् ।
- 3
According to Company Act, 2063, what are the matters that company should state in its Memorandum of Associations while establishing a company?
10 marksनेपालमा कम्पनी स्थापना गर्दा कम्पनीको प्रबन्धपत्रमा कुन-कुन कुराहरू समावेश गर्नुपर्ने व्यवस्था कम्पनी ऐन, २०६३ ले गरेको छ? लेख्नुहोस् ।
Where to find this
- 4
What are the provisions about customer identification made by Assets (Money) Laundering Prevention Act, 2064? Write down.
10 marksसम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ ले ग्राहक पहिचान सम्बन्धमा के-कस्तो व्यवस्था गरेको छ? लेख्नुहोस् ।
- 5
Why is auditing considered important in a bank? What kinds of preparation are required before starting audit?
10 marksबैकमा लेखापरीक्षण किन महत्वपूर्ण मानिन्छ? लेखापरीक्षण शुरु गर्नुअघि के-के तयारी गर्नुपर्दछ?
Where to find this
- 6
What do you mean by Balance Sheet? What are the main components of balance sheet of commercial banks? Why is balance sheet essential for commercial banks?
10 marksवासलात भनेको के हो? वाणिज्य बैंकहरूका वासलातका मुख्य अंगहरू के-के हुन्? वाणिज्य बैंकहरूमा वासलातको आवश्यकता किन पर्दछ? लेख्नुहोस् ।
Where to find this
- 7
Write down the main functions of Rastriya Banijya Bank.
10 marksराष्ट्रिय वाणिज्य बैंकका मुख्य कार्यहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- 8
What are the main risks that may appear in banking business? Also briefly explain the measures to minimize such risks.
10 marksबैकिङ्ग क्षेत्रमा देखा पर्नसक्ने प्रमुख जोखिमहरू के-के हुन्? यस्ता जोखिम न्यूनीकरणका लागि के-कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ? छोटकरीमा उल्लेख गर्नुहोस् ।
Where to find this
- 9
What will be the compound interest of Rs. 84,000 for 3 years if the rate of interest per annum for threes years is 4%, 5% and 6% respectively?
10 marksरू. ८४,००० को ३ वर्षमा तीन वर्ष (पहिलो, दोस्रो र तेस्रो) को लागि क्रमशः ४%, ५% र ६% वार्षिक ब्याजदरले चक्रीय ब्याज कति होला? पत्ता लगाउनुहोस् ।
Where to find this
- 10
A, B and C can finish a piece of work in 30, 40 and 60 days respectively. B leaves the work after 10 days they started the work together. Then A leaves 4 days after B left and C completes the remaining work. How many days did C work altogether?
10 marksA, B र C ले एउटा काम क्रमशः ३०, ४० र ६० दिनमा पूरा गर्न सक्दछन् । तीनैजना मिलेर काम शुरू गरेको १० दिनपछि B ले छोड्छ । B ले छोडेको ४ दिनपछि A ले छोड्छ र बाँकी काम C ले पूरा गर्दछ भने C ले जम्मा कति दिन काम गऱ्यो?
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.