RBB Level 5 Senior Assistant (Administration) 2074-11-07 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 13
Subjective questions
13 questions- 1
Describe the functions of Nepal Rastra Bank regarding the government's financial advisor and bank of the banks.
10 marksनेपाल राष्ट्र बैंकले नेपाल सरकारको वित्तीय सल्लाहकारको रूपमा तथा बैंकहरूको पनि बैंकको रूपमा गर्ने कार्यहरू उल्लेख गर्नुहोस्।
Where to find this
- 2
According to Nepal Rastra Bank Unified Directives, what is meant by performing and non-performing loan? mention about the loss loan provision related to these loan.
10 marksनेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार सक्रिय र निष्क्रिय कर्जा भन्नाले के बुझिन्छ? यी कर्जासँग सम्बन्धित कर्जा नोक्सानी व्यवस्थाको बारेमा उल्लेख गर्नुहोस्।
- 3
What kind of punishment Nepal Rastra Bank (NRB) can impose to the banks and financial institutions when they violate the orders or directives issued by Nepal Rastra Bank? Describe.
10 marksनेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशनको बैंक तथा वित्तीय संस्थाहरूले उल्लघन गरेमा त्यस्तो बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले के-कस्तो प्रकारको सजाँय गर्न सक्तछ? वर्णन गर्नुहोस्।
Where to find this
- 4
Describe in detail the features of Electronic Transacfyion Act, 2063 of Nepal.
10 marksनेपालको विद्युतीय कारोवार सम्बन्धी ऐन, २०६३ को विशेषताहरू विस्तृत रूपमा वर्णन गर्नुहोस्।
Where to find this
- 5
What is trial balance? Is the equality of total amount of both sides (assets/liabilities) of trial balance only the proof of fairness of accounting? Highlight with examples.
10 marksसन्तुलन परीक्षण भनेको के हो? सन्तुलन परीक्षणको दुवै पक्ष (सम्पत्ति/दायित्व) को योग समान हुनु मात्र लेखाङ्कनको शुद्धताको प्रभाण हो? उदाहरणसहित प्रकाश पार्नुहोस्।
Where to find this
- Journal, Ledger and Trial Balance 4 min read
- 6
What is Capital Fund of Commercial Banks? Describe the process of Capital Fund calculating of these banks.
10 marksवाणिज्य बैंकहरूको पूँजी कोष भनेको के हो? यी बैंकहरूको पूँजी कोष गणना प्रक्रियाको सम्बन्धमा उल्लेख गर्नुहोस्।
- 7
Discussing the risks inherent in banking transactions, mention the policies adopted by commercial banks to minimize such risks.
0 marksबैंकिङ्ग कारोवारमा अन्तर्निहित जोखिमहरूको चर्चा गर्दै वाणिज्य बैंकले यस्ता जोखिमहरू न्यूनीकरण गर्न अवलम्बन गरेको नीतिहरू उल्लेख गर्नुहोस्।
Where to find this
- 8
What kind of punishment Nepal Rastra Bank (NRB) can impose to the banks and financial institution when they violate the orders or directives issued by Nepal Rastra Bank? Describe.
10 marksनेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशनको बैंक तथा वित्तीय संस्थाहरूले उल्लंघन गरेमा त्यस्ता बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले के-कस्तो प्रकारको सजाँय गर्न सक्तछ ? वर्णन गर्नुहोस् ।
Where to find this
- 9
Describe in detail the features of Electronic Tansaction Act, 2063 of Nepal.
10 marksनेपाल विद्युतीय कारोबार सम्बन्धी ऐन, २०६३ को विशेषताहरू विस्तृत रुपमा वर्णन गर्नुहोस् ।
Where to find this
- 10
What is trial balance? Is the equality of total amount of both sides (assets/libilities) of trial balance only the proof of fairness of accounting? Highlight with examples.
10 marksसन्तुलन परीक्षण भनेको के हो ? सन्तुलन परीक्षणको दुवै पक्ष (सम्पत्ति/दायित्व) को योग समान हुनु मात्र लेखाङ्कनको शुद्धताको प्रमाण हो ? उदाहरण सहित प्रकाश पार्नुहोस् ।
Where to find this
- Journal, Ledger and Trial Balance 4 min read
- 11
What is capital fund of commercial banks? Describe the process of capital fund calculation of these banks.
10 marksवाणिज्य बैंकहरू पूँजी कोष भनेको के हो ? यी बैंकहरुको पूँजी कोष गणना प्रक्रियाको सम्बन्धमा उल्लेख गर्नुहोस् ।
- 12
Discussing the inherent risks associated with Banking Business, elaborate the policies adopted by Rastriya Banijya Bank to minimize such types of risks.
10 marksबैंकिङ कारोबारमा अन्तर्निहित जोखिमहरूको चर्चा गर्दै राष्ट्रिय वाणिज्य बैंकले यस्ता जोखिमहरू न्यूनीकरण गर्न अवलम्बन गरको नीतिहरू उल्लेख गर्नुहोस् ।
- 13
Answer the following. (a) Explain about Mail Merge in Word Processing with examples. [5] (b) Write short notes on: i) E-mail ii) Excel [5]
10 marksWhere to find this
- Networking and the Internet 4 min read
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.