RBB Level 5 Senior Assistant (Administration) 2074-03-21 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 9
Subjective questions
9 questions- 1
What are the causes of conflict and its impacts in an organization? Mention the effective measures for conflict management.
20 marksसंगठनमा द्वन्द्व उत्पन्न हुने कारणहरू र सोका प्रभावहरू के के हुन् ? द्वन्द्व व्यवस्थापनका लागि अपनाउनु पर्ने प्रभावकारी उपायहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- Principles and Functions of Management 4 min read
- 2
What is office management? What are the major functions of it? In the context of Nepal, elaborating the challenge existed on office management, explain the corrective measures to be adopted for the improvement.
20 marksकार्यालय व्यवस्थापन भनेको के हो ? यसका प्रमुख कार्यहरू के के हुन् ? नेपालको सन्दर्भमा कार्यालय व्यवस्थापनमा देखिएका चुनौतीहरू उल्लेख गर्दै सुधारका लागि अपनाउनुपर्ने उपायहरूका बारेमा व्याख्या गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 3
What sorts of career development opportunities are three in Rastriya Banijya Bank? We can be done to make it more effective? Give suggestions.
20 marksराष्ट्रिय वाणिज्य बैंक वृत्तिमा विकासका के कस्ता अवसहरू रहेका छ ? यसलाई थप प्रभावकारी बनाउन के के गर्नसकिन्छ ? सुझाव दिनुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 4
(क) A student taking a loan of Rs. 15,000 purches a computer at 12% rate of interest per annum. If the loan is to be paid back in monthly installment basis over 2 years, how much amount should he pay per month? [10] (ख) Ram and Shyam together can complete a piece of work in 8 days. Ram alone takes 12 days to do the work. If he works for only 4 days and leaves, how many days will Shyam alone take to complete the remaining work? [10]
20 marks(क) एक विद्यार्थीले रू. १५,००० ऋण लिएर वार्षिक १२ प्रतिशत ब्याजदरमा एउटा कम्प्युटर खरिद गऱ्यो । यदि मासिक किस्ताको आधारमा भुक्तानी गर्ने गरि २ वर्षको अवधिमा ऋण तिनुपर्ने हो भने उसले प्रति महिनामा कति रकम तिर्नुपर्दछ । [10] (ख) राम र श्यामले कुनै काम ८ दिनमा पूरा गर्न सक्छन् । राम एक्लैले सो काम गर्न १२ दिन लगाउँछ । यदि उसले ४ दिनसम्म मात्र काम गरेर छोड्छ भने श्याम एक्लैले बाँकी काम पूरा गर्न कति दिन लाग्ला ? [10]
- 5
How credit information bureau can play vital role to minimize credit risk of Banks what types of loan clients are declared as willful defaulters in Bank.
20 marksबैंकको कार्जा जोखिम न्यूनिकरण गर्न कर्जा सूचना केन्द्रको कस्तो भूमिका रहेको छ चर्चा गर्दै कस्ता ऋणीहरूलाई बैंकमा नियतपूर्वक ऋण नतिर्ने ऋणीहरूको सूचीमा राखिन्छ लेख्नुहोस् ।
- 6
What is office management? What are the major functions of it? In the context of Nepal, elaborating the challenges existed in office management explain the correctivemeasures to be adopted for the improvement.
20 marksकार्यालय व्यवस्थापन भनेको के हो ? यसका प्रमुख कार्यहरु के के हुन् ? नेपालको सन्दर्भमा कार्यालय व्यवस्थापनमा देखापरेका चुनौतीहरु उल्लेख गर्दै सुधारका लागि अपनाउनु पर्ने उपायहरुको बारेमा व्याख्या गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 7
What sorts of career development opportunities are there inwhat can be done to make it more effective? Give suggestions.
20 marksराष्ट्रिय बाणिज्य बैंकमा बृत्ति विकासका के कस्ता अवसरहरु रहेको छ ? यसलाई थप प्रभावकारी बनाउन के गर्न सकिन्छ ? सुझाव दिनुहोस् ।
Where to find this
- 8
Answer the following. (a) A student taking a loan of Rs. 15,000 purchased a compute r at 12% rate of interestper annum. If the loan is to be paid back in monthly installment basis over 2 years,how much amount should he pay per month? [5] (b) A shopkeeper bought 600 oranges and 400 bananas. He found 15% of oranges and 8% of bananas were rotten. Find the percentage of fruits in good condition. [5] (c) If 12 typists can type a book working for 4 hours daily in 18 days, In how many days 4typists can type the same book in daily same working hours? [5] (d) A man bought two bicycles for Rs. 2500 each. He sold a cycle at a 5% profit. Howmuch should be the selling price of another cycle to make 20% profit on both of thecycles together? [5]
20 marks(a) एक विद्यार्थीले रु १५,००० ऋण लिएर वार्षिक १२ प्रतिशत ब्याज दरमा एउटा कम्प्युटर खरिद गऱ्यो । यदि मासिक किस्ताको आधारमा भुक्तानी गर्ने गरी २ वर्षको अवधिमा ऋण तिर्नुपर्ने हो भने उसले प्रति महिना कति रकम तिर्नुपर्दछ ? [5] (b) एक जना पसलेले ६०० वटा सुन्तला र ४०० वटा केरा किन्यो । त्यसमा १५ प्रतिशत सुन्तला र ८ प्रतिशत केरा बिग्रिएका थिए । राम्रो अवस्था भएका फलफुलको प्रतिशत निकाल्नुहोस् । [5] (c) १२ जना टाइपिष्टले दैनिक ४ घण्टा काम गरेर एउटा किताब १८ दिनमा टाईप गर्न सक्छन् भने ४ जना टाइपिष्टले सोही पुस्तक दैनिक सोही घण्टाका दरले काम गर्दा कति दिनमा टाईप गर्न सक्छन् ? [5] (d) एक जना साइकल पसलेले एउटाको रु २५०० का दरले २ वटा साइकल किन्यो । उसले एउटा साइकल ५ प्रतिशत नाफामा बेच्यो । ती दुवै साइकलमा गरेर २० प्रतिशत नाफा कमाउन अर्को साइकलको बिक्रि मूल्य कति हुनुपर्छ ? [5]
Where to find this
- 9
Answer the following. (a) Differentiate between Letter of Credit and Bank Guarantee. Why is Letter of Credit(LC) used in Internationaltrade indeed? Explain. [10] (b) According to Bank and Financial Institutions Act, prepare a list of the functions thatare not allowed to perform by Commercial Banks. [10]
20 marks(a) प्रतितपत्र र बैंक जमानतपत्रबीच फरक छुट्याउनुहोस् । अन्तर्राष्ट्रिय व्यापारमा प्रतितपत्र नै किन प्रयोग गरिन्छ ? वर्णन गर्नुहोस् । [10] (b) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बाणिज्य बैंकहरुले गर्न नहुने कार्यहरुको सूची तयार गर्नुहोस् । [10]
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.