RBB Level 5 Senior Assistant (Administration) 2074-03-20 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 10
Subjective questions
10 questions- 1
Higlighting the importance of customer oriented banking service in recent banking business, how it can be improved in the quality of cutomer care service of Rastriya Banijya Bank? Suggest.
20 marksवर्तमान बैंकिङ्ग व्यवसायमा ग्राहकमुखी बैंकिङ्ग सेवाको आवश्यकतामाथि प्रकाश पार्दै राष्ट्रिय वाणिज्य बैंकको ग्राहक सेवाको गुणस्तरमा कसरी सुधार गर्न सकिन्छ ? सुझाव दिनुहोस् ।
- 2
Highlight on the provisions of the formation of board of directors in a bank and financial institution as per the provision of Bank and Financial Institution Act. What are the conditions in which any board member can not be nominated or elected or not valid to continue for the post? State clearly.
20 marksबैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक तथा वित्तीय संस्थाको संचालक समितिको गठन सम्बन्धी व्यवस्थाबारे प्रकाश पार्नुहोस् । कुनै संचालक पदमा मनोनित हुन वा निर्वाचित हुन वा कायम रहन अयोग्य मानिने अवस्थाहरू कुन कुन हुन् ? स्पष्ट रूपले वर्णन गर्नुहोस् ।
- 3
What is meant by Profit and Loss (P/L) Account? Discussing the salient features of P/L Account distinguish between P/L Account and Balance Sheet.
20 marksनाफा नोक्सान हिसाब भन्नाले के बुझिन्छ ? यसको मुख्य विशेषताहरूको चर्चा गर्दै नाफा नोक्सान हिसाब र वासलातबीचको भिन्नता छुट्याउनुहोस् ।
Where to find this
- 4
Enumerate five main directives included in the Unitied Directives isuued by Nepal Rastra Bank and discuss their features in brief.
20 marksनेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा संलग्न मुख्य ५ वटा निर्देशनहरू उल्लेख गरी तिनीहरूको विशेषता छोटकारीमा चर्चा गर्नुहोस् ।
- 5
What is data security system? Why is it necessary? Describe about the major provisions relating to security provisioned in Information Technology Guideliness issued by Nepal Rastra Bank for the bank and financial Institutions.
20 marksवित्तीय संस्थाहरूका लागि जारी Information Technology Guideliness मा security सम्बन्धमा गरेका प्रमुख व्यवस्थाहरूको बारेमा वर्णन गर्नुहोस् ।
- 6
Highlighting about the importance of customer-oriented banking service in recent bankingbusiness' how it can be improved in the quality of customer care service of Rastriya BanijyaBank? Suggest.
20 marksवर्तमान बैंकिङ्ग व्यवसायमा ग्राहकमुखी बैंकिङ सेवाको आवश्यकता माथि प्रकाश पार्दै राष्ट्रिय बाणिज्य बैंकको ग्राहक सेवाको गुणस्तरमा कसरी सुधार गर्न सकिन्छ ? सुझाव दिनुहोस् ।
Where to find this
- 7
Highlight on the provisions of the formation of board of directors in the bank and financial insititution as per the provision of Bank and Financial Institution Act. What are the conditions in which any board member can not be nominated or elected or not valid to continue for the post? State clearly.
20 marksबैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक तथा वित्तीय संस्थाको संचालक समितिको गठन सम्बन्धी व्यवस्थाबारे प्रकाश पार्नुहोस् । कुनै संचालक पदमा मनोनित हुन वा निर्वाचित हुन वा कायम रहन अयोग्य मानिने अवस्थाहरु कुन कुन हुन् ? स्पष्ट रुपले वर्णन गर्नुहोस् ।
Where to find this
- 8
What is meant by Profit and Loss (P/L) Account? Discussing the salient features af P/L Account, distinguish between P/L Account and Balance sheet.
20 marksनाफा नोक्सान हिसाब भन्नाले के बुझिन्छ ? यसको मुख्य विशेषताहरुको चर्चा गर्दै नाफा नोक्सान हिसाब र वासलातबीचको भिन्नता छुट्याउनुहोस् ।
Where to find this
- 9
Enumerate five main directives included in the Unified Directives issued by Nepal Rastra Bank and discuss their features in brief.
20 marksनेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा संलग्न मुख्य ५ वटा निर्देशनहरु उल्लेख गरी तिनीहरुको विशेषता छोटकरीमा चर्चा गर्नुहोस् ।
- 10
What is Data Security System? Why is it necessary? Describe about the major provisions relating to security provisioned in Information Technology Guidelines issue by Nepal Rastra Bank for the bank and financial institutions.
20 marksData Security System भनेको के हो ? यो किन आवश्यक हुन्छ ? नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी Information Technology Guidelines मा Security सम्बन्धमा गरेका प्रमुख व्यवस्थाहरुको बारेमा वर्णन गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.