RBB Level 5 Senior Assistant (Administration) 2073-11-23 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2073
- subjective questions
- 5
Subjective questions
5 questions- 1
What are the principles of management? What role does motivation play in achieving organizational objectives while fully utilizing employees' capabilities? Clarify the monetary and non-monetary motivation arrangements for employees in Rastriya Banijya Bank.
20 marksव्यवस्थापनका सिद्धान्तहरु के के हुन्? कर्मचारीमा भएको क्षमताको पूर्ण उपयोग गर्दै सङ्गठनको उद्देश्यहरु हासिल गर्न उत्प्रेरणाको कस्तो भूमिका हुन्छ ? राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीहरुलाई उत्प्रेरित गर्ने मौद्रिक तथा गैर मौद्रिक उत्प्रेरणा सम्बन्धी भएको व्यवस्था स्पष्ट पार्नुहोस् ।
Where to find this
- 2
In 2069 a customer took a loan of Rs. 15 lakh from Rastriya Banijya Bank, Jumla branch, to run a household business, pledging the house and land where the business operated. After paying all interest and instalments regularly for the first 3 years, in 2072 he stopped paying, citing destruction of his house and business by fire, and the recovery process has not moved forward. Prepare a draft tippani (memo) for recovering the amount.
20 marksएक सेवाग्राहीले राष्ट्रिय वाणिज्य बैंक, जुम्ला शाखाबाट २०६९ सालमा घरेलु व्यवसाय सञ्चालन गर्न भनी व्यवसाय सञ्चालन हुने उसको घरजग्गा धितोमा राखी रु.१५ लाख कर्जा लिएको थियो । सु रुका ३ वर्षसम्म नियमित रुपमा ब्याज र किस्ता वापतको सबै भुक्तानी गर्दै आएकोमा २०७२ सालमा उसको घर र व्यवसाय आगलागी भएर नष्ट भएको कारण देखाई निजले कुनै रकम नबुझाएको र हालसम्म पनि सो कर्जा असुली प्रक्रिया अगाडी नबढाएको हुँदा सो रकम असुली गर्ने सम्बन्धी टिप्पणीको मस्यौदा तयार गर्नुहोस् ।
- 3
Clarifying the main objectives of human resource management, point out the usefulness of Total Quality Management (TQM) in personnel management.
20 marksमानव संसाधन व्यवस्थापनका प्रमुख उद्देश्यहरु प्रष्ट पार्दै कर्मचारी व्यवस्थापनमा सम्पूर्ण गुणस्तर व्यवस्थापन (Total Quality Management-TQM) को उपयोगिता औंल्याउनुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- Principles and Functions of Management 4 min read
- 4
Stating the importance of Basel-II in regulation and supervision of the banking and financial sector, explain its pillars. Analyse the shortcomings of Basel-II in maintaining financial sector stability.
20 marksबैंकिङ्ग तथा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणमा बासेल-२ (Basel-II) को महत्व उल्लेख गर्दै यसका स्तम्भहरु (Pillars) बारे व्याख्या गर्नुहोस् । वित्तीय क्षेत्रको स्थायित्व (Stability) कायम गर्न बासेल-२ मा रहेका कमीकमजोरीहरु विश्लेषण गर्नुहोस् ।
- 5
The current fiscal year's targets of Rastriya Banijya Bank, Sundar Bazar branch are: (a) deposit collection Rs. 20 crore (b) loan investment Rs. 16 crore (c) loan recovery Rs. 4 crore (d) service fee income Rs. 15 lakh (e) other income Rs. 5 lakh. During the half-yearly progress review, it was proposed to revise next year's targets by increasing deposit collection by 25%, loan and investment recovery by 18% and service fee and other income by 80%. Set the head-wise and total annual targets accordingly, and compute the percentage increase in next year's total annual target over the current year.
20 marksराष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय सुन्दर बजारको चालु आ.व.को लक्ष्य निर्धारण देहाय अनुसार रहेको छ । (क) निक्षेप संकलन रु.२० करोड (ख) कर्जा लगानी रु.१६ करोड (ग) कर्जा असुली रु.४ करोड (घ) सेवा शुल्क आम्दानी रु.१५ लाख (ङ) अन्य आम्दानी रु.५ लाख चालु आ.व.को अर्धवार्षिक प्रगति समिक्षाका क्रममा आगामी आ.व.को लक्ष्यमा पुनरावलोकन गर्नुपर्ने ठानी निक्षेप संकलनमा २५ प्रतिशत, कर्जा तथा लगानी असुलीमा १८ प्रतिशत र सेवा शुल्क तथा अन्य आम्दानीमा ८० प्रतिशतले वृद्धि गर्ने प्रस्ताव भएको हुँदा सो अनुसारको शीर्षकगत र कुल वार्षिक लक्ष निर्धारण गर्नुहोस् । साथै चालु आ.व.को तुलनामा आगामी आ.व.को कुल वार्षिक लक्ष्यमा भएको वृद्धि प्रतिशत समेत निकाल्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.