RBB Level 4 Assistant (Cash) 2079-03-27 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2079
- subjective questions
- 10
Subjective questions
10 questions- 1
'Success of an organization principally depends on the quality of its leadership.' How far do you agree on it?
10 marksसंगठनको सफलता मुख्यरूपमा त्यसमा भएको नेतृत्वको गुणमा निर्भर हुन्छ । तपाईं यस भनाइमा कत्तिको सहमत हुनुहुन्छ?
Where to find this
- Motivation and Leadership 4 min read
- 2
What is conflict management? Write down the causes of conflict and measures for conflict management in an organization.
10 marksद्वन्द्व व्यवस्थापन भनेको के हो? संगठनमा देखापर्ने द्वन्द्वका कारणहरू उल्लेख गर्दै द्वन्द्व व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायहरू प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- Principles and Functions of Management 4 min read
- 3
What is meant by business letter? Explain the structures of business letter.
10 marksव्यावसायिक पत्र भन्नाले के बुझिन्छ? व्यावसायिक पत्रको संरचनाबारे व्याख्या गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 4
How far do you agree that 'an effective communication enhances the overall productivity of an organization'? Give your opinion.
10 marks'प्रभावकारी सञ्चारले संगठनको समग्र उत्पादकत्वमा वृद्धि गर्छ' भन्ने भनाइमा तपाईं कत्तिको सहमत हुनुहुन्छ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 5
What are the methods of performance appraisal system? Suggest the measures for unbiased and effective performance appraisal system in order to increase productivity of employees.
10 marksकर्मचारी कार्यसम्पादन मूल्याङ्कनका विधिहरू के-के छन्? कर्मचारीको उत्पादकत्व वृद्धि गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई निष्पक्ष एवं प्रभावकारी बनाउने सुझावहरू प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 6
Enlighten the importance of job analysis while determining the need of employees in an organization.
10 marksकुनै पनि संस्थामा कर्मचारीहरूको आवश्यकता निर्धारण गर्दा कार्य विश्लेषणको महत्वबारे प्रकाश पार्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 7
There is a loss of 20% while selling a television for Rs. 60,000. At what price should the television be sold to gain 12% profit? Find out.
10 marksएउटा टेलिभिजन रू ६०,००० मा बेच्दा २० प्रतिशत नोक्सान हुन्छ । १२ प्रतिशत नाफा कमाउन उक्त टेलिभिजन कतिमा बेच्नुपर्दछ? पत्ता लगाउनुहोस् ।
Where to find this
- 8
Ram and Hari together can complete a task in 20 days. If the job done by Hari in 5 days can be done by Ram in 4 days, then how many days will they take to complete the job if they work separately?
10 marksराम र हरि दुवै मिलेर कुनै काम २० दिनमा सम्पन्न गर्न सक्दछन् । यदि हरिले ५ दिनमा गर्न सक्ने काम रामले ४ दिनमा नै गर्न सक्दछ भने दुवैले उक्त काम एक्लाएक्लै गर्नुपर्दा कति-कति दिनमा सक्लान्? हिसाब गर्नुहोस् ।
Where to find this
- 9
Write short notes on the following: (a) Interbranch and interbank transaction [5] (b) Implementation of Nepal Rastra Bank's Clean Note Policy [5]
10 marksतलका विषयमा छोटो टिप्पणी लेख्नुहोस् । (a) अन्तर शाखा तथा अन्तर बैंक कारोबार [5] (b) नेपाल राष्ट्र बैंकको सफा नोट नीतिको कार्यान्वयन [5]
- 10
Describe the non-fund based business carried out by commercial banks in Nepal.
10 marksनेपालमा वाणिज्य बैंकहरूले गर्ने गैह्रकोषमा आधारित कारोबारका बारेमा उल्लेख गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.