RBB Level 4 Assistant (Cash) 2074-03-19 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 10
Subjective questions
10 questions- 1
What is decision making process? What are the affecting factors to decisive capability?
20 marksनिर्णय निर्माण प्रक्रिया के हो? निर्णय क्षमतालाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्? प्रभावकारी निर्णय गर्न नेतृत्वमा हुनुपर्ने गुणहरू लेख्नुहोस्।
Where to find this
- Principles and Functions of Management 4 min read
- 2
Elucidate the main points to be considered in letter writing. Present a sample circular letter to send all the branches, stating to submit monthly progress report regularly to the head office of Rastriya Banijya Bank at the specified time.
20 marksपत्र लेखनमा ध्यान दिनुपर्ने प्रमुख बुँदाहरू उल्लेख गर्नुहोस्। मासिक प्रगति प्रतिवेदन तोकिएको समयमा नियमित रूपमा राष्ट्रिय बाणिज्य बैंक केन्द्रीय कार्यालयमा पेश गर्न सबै शाखा कार्यालयहरूलाई पठाउन परिपत्रको नमूना प्रस्तुत गर्नुहोस्।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 3
Define training. Describe about its types. Which training method is appropriate for junior or assistant levels staffs of Rastriya Banijya Bank? Explain.
20 marksतालिमको परिभाषा दिनुहोस्। यसको प्रकारबारे उल्लेख गर्नुहोस्। राष्ट्रिय बाणिज्य बैंकका जुनियर वा सहायकस्तरका कर्मचारीका लागि कुन तालिम विधि उपयुक्त हुन्छ? उल्लेख गर्नुहोस्।
Where to find this
- Time, Work, Speed and Distance: Formulas and Worked Examples 3 min read
- Human Resource Management 4 min read
- 4
(a) If 45 students obtained more than 70 marks among 60 students, how much percentage of students got lower than 70 marks? [5] (b) If a mobile set was sold at 20 percent profit after purchasing it at Rs. 6,000. What was it's selling price? [5] (c) How much years need to gain Rs. 720 simple interest of Rs. 1200 at the rate of 15 percent per annum? [5]
15 marks(a) ६० जना विद्यार्थीमध्ये ४५ जनाले ७० अङ्कभन्दा बढी अङ्क पाए भने कति प्रतिशत विद्यार्थीले ७० अङ्कभन्दा कम अङ्क पाए? [5] (b) यदि एउटा मोवाईल सेट रु. ६,००० मा किनेर २० प्रतिशत नाफामा बिक्री गरियो भने बिक्री मूल्य कति होला? [5] (c) रु. १,२०० साँवाको १५ प्रतिशत ब्याज दरले कति वर्षमा रु. ७२० साधारण ब्याज पाइन्छ? [5]
Where to find this
- 5
What is remittance income? What sorts of remittance facilities have been provided by RBB to it's customers? What you should be done for effective remittance facilities? Write down.
20 marksविप्रेषण आय भनेको के हो? राष्ट्रिय वाणिज्य बैंकद्वारा आफ्ना ग्राहकहरूलाई के कस्तो विप्रेषण सेवा सुविधाहरू उपलब्ध गराइएको छ? प्रभावकारी विप्रेषण सेवाका लागि के-के गर्नुपर्छ? लेख्नुहोस्।
- 6
What is decision making process? What are the affecting factors to decisive capability? Write down the qualities in leadership to make effective decisions.
20 marksनिर्णय निर्माण प्रक्रिया भनेको के हो ? निर्णय क्षमतालाई प्रभाव पार्ने तत्वहरु केके हुन् ? प्रभावकारी निर्णय गर्न नेतृत्वमा हुनुपर्ने गुणहरु लेख्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- Principles and Functions of Management 4 min read
- 7
(a) If 45 students obtained more than 70 marks among 60 students, how much percentage of students got lower than 70 marks? [5] (b) If a mobile set was sold at 20% profit after purchasing it at Rs. 6,000. What was its selling price? [5] (c) How much years need to gain Rs. 720 simple interest of Rs. 1200 at the rate of 15% per annum? [5] (d) If the mean value (x̄) of 15, a, 5, 12, 10 is 15.4, find the value of a. [5]
20 marks(a) ६० जना विद्यार्थीमध्ये ४५ जनाले ७० अंक पाए भने कति प्रतिशत विद्यार्थीले ७० अंकभन्दा कम अंक पाए ? [5] (b) यदि एउटा मोबाइल सेट रु. ६,००० मा किनेर २० प्रतिशत नाफामा बिक्री गरियो भने बिक्री मूल्य कति होला ? [5] (c) रु. १,२०० साँवाको १५ प्रतिशत ब्याजदरले कति वर्षमा रु. ७२० साधारण ब्याज पाइन्छ ? [5] (d) 15, a, 5, 12, 10 को मध्यक (x̄) 15.4 छ भने a को मान पत्ता लगाउनुहोस् । [5]
Where to find this
- 8
What is remittance income? What sorts of remittance facilities have been provided by RBB to its customers? What should be done for effective remittance facilities? Write down.
20 marksविप्रेषण आय भनेको के हो ? राष्ट्रिय वाणिज्य बैंकद्वारा आफ्ना ग्राहकहरूलाई के कस्तो विप्रेषण सेवा सुविधाहरु उपलब्ध गराइएको छ ? प्रभावकारी विप्रेषण सेवाका लागि केके गर्नुपर्छ ? लेख्नुहोस् ।
- 9
Answer the following. (a) If 45 students obtained more than 70 marks among 60 students, how much percentage of students got lower than 70 marks? [5] (b) If a mobile set was sold at 20% profit after purchasing it at Rs. 6,000. What was it's selling price? [5] (c) How much years need to gain Rs. 720 simple interest of Rs. 1200 at the rate of 15% per annum? [5] (d) If the mean value (X̄) 15, a, 5, 12, 10 is 15.4, find the value of a. [5]
20 marks(a) ६० जना विद्यार्थीमध्ये ४५ जनाले ७० अंकभन्दा बढी पाए भने कति प्रतिशत विद्यार्थीले ७० अंकभन्दा कम अंक पाए ? [5] (b) यदि एउटा मोबाइल सेट रु. ६,००० मा किनेर २० प्रतिशत नाफामा बिक्री गरियो भने बिक्री मूल्य कति होला ? [5] (c) रु. १,२०० साँवाको १५ प्रतिशत ब्याज दरले कति वर्षमा रु. ७२० साधारण ब्याज पाइन्छ ? [5] (d) 15, a, 5, 12, 10 को मध्यक (X̄) 15.4 छ भने a को मान पत्ता लगाउनुहोस् । [5]
Where to find this
- 10
What is remittance income? What sorts of remittance facilities have been provided by RBB to it's customer? What should be done for effective remittance facilities? Write down.
20 marksविप्रेषण आय भनेको के हो ? राष्ट्रिय वाणिज्य बैंकद्वारा आफ्ना ग्राहकहरुलाई के कस्तो विप्रेषण सेवा सुविधाहरु उपलब्ध गराइएको छ ? प्रभावकारी विप्रेषण सेवाका लागि के के गर्नुपर्छ ? लेख्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.