RBB Level 4 Assistant / Assistant (Cash) 2083-03-26 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2083
- subjective questions
- 16
Subjective questions
16 questions- 1
Mention the functions of Credit Information Bureau in banking and financial sector of Nepal.
5 marksनेपालको बैकिङ तथा वित्तीय क्षेत्रमा कर्जा सूचना केन्द्रका कामहरू उल्लेख गर्नुहोस् ।
- 2
What security features are used in Nepali bank notes? Describe.
5 marksनेपाली कागजी नोटहरूमा के-कस्ता सुरक्षा विशेषताहरू प्रयोग गरिएका छन्? वर्णन गर्नुहोस् ।
- 3
What is inter-branch cash/fund transfer? Briefly present the security measures that should be adopted while transferring cash/fund from one branch to another.
5 marksअन्तरशाखा नगद स्थानान्तरण भनेको के हो? अन्तरशाखा नगद स्थानान्तरण गर्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्था संक्षेपमा प्रस्तुत गर्नुहोस् ।
- 4
What is Know Your Customer (KYC)? Why is it important for banks and financial institutions to identify its customers? Clarify.
5 marksग्राहक पहिचान भनेको के हो? कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान गर्नु किन जरूरी हुन्छ? स्पष्ट पार्नुहोस् ।
- 5
What infrastructures/facilities are required for Customer Service Desk? And, why is it important for customer service? Explain.
5 marksग्राहक सेवा कक्षमा हुनुपर्ने पूर्वाधारहरू/सुविधाहरू के के हुन्? र, ग्राहक सेवाका लागि यो कक्ष किन महत्त्वपूर्ण छ? व्याख्या गर्नुहोस् ।
- 6
Mention the procedures used to test the purity of gold and silver jewelleries.
5 marksसुन तथा चाँदीका गहनाको शुद्धता जाँच गर्न अपनाइने विधिहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- Functions and Services of Commercial Banks 3 min read
- 7
Define Cash Reserve Ratio (CRR), Statutory Liquidity Ratio (SLR) and Credit to Deposit Ratio (CDR). Explain their importance in Nepali banking sector.
10 marksअनिवार्य नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात र कर्जा-निक्षेप अनुपातलाई परिभाषित गर्नुहोस् । नेपालको बैंकिङ क्षेत्रमा उल्लिखित अनुपातहरूको महत्त्व व्याख्या गर्नुहोस् ।
- 8
Why are important documents of an office managed properly? Also, explain its various management methods.
10 marksकार्यालयका महत्त्वपूर्ण कागजातलाई किन व्यवस्थितरूपमा राख्नुपर्दछ? साथै, यसलाई व्यवस्थित गर्ने विधिहरूको व्याख्या गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 9
Define job description with its major components. Clarify the significance of job description in the banking sector of Nepal.
5 marksकार्यविवरणका मुख्य अवयवहरू सहित यसलाई परिभाषित गर्नुहोस् । नेपालको बैकिङ क्षेत्रमा यसको महत्त्व प्रष्ट पार्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 10
Explain different types of leadership styles. Which leadership style is most suitable for modern organizations? Justify your answer.
5 marksनेतृत्वका विभिन्न शैलीहरूको व्याख्या गर्नुहोस् । आधुनिक संगठनहरूका लागि कुन नेतृत्व शैली सबैभन्दा उपयुक्त हुन्छ? औचित्यसहित प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- 11
What are the main measures for safeguarding vault keys in a bank? Describe.
5 marksबैंकमा ढुकुटी साँचो सुरक्षित राख्न अपनाइने प्रमुख उपायहरू के के हुन्? वर्णन गर्नुहोस् ।
Where to find this
- Functions and Services of Commercial Banks 3 min read
- 12
Explain and distinguish between RTGS and IPS in the context of large-value and retail payments.
5 marksठूलो मूल्यका र खुद्रा भुक्तानीका सन्दर्भमा RTGS तथा IPS को भिन्नतासहित व्याख्या गर्नुहोस् ।
- 13
What is Internet Banking? Compare Internet Banking and Mobile Banking.
5 marksइन्टरनेट बैकिङ भनेको के हो? इन्टरनेट बैकिङ र मोबाईल बैकिङबिच तुलना गर्नुहोस् ।
- 14
Briefly write the meaning and use of 'Private Key' and 'Key Pair' as mentioned in the Electronic Transactions Act, 2063.
5 marksविद्युतीय कारोबार ऐन, २०६३ मा उल्लेख गरिएको 'निजी साँचो' र 'जोडी साँचो' को अर्थ र प्रयोग संक्षेपमा लेख्नुहोस् ।
Where to find this
- 15
Explain the various aspects of the electronic payment system and present the current status of the use and expansion of electronic payment system in Nepal.
10 marksविद्युतीय भुक्तानी प्रणालीका विविध पक्षहरूको व्याख्या गर्दै नेपालमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग र विस्तारको विद्यमान अवस्था चित्रण गर्नुहोस् ।
- 16
What is the importance of conduct and discipline among employees? Write the provisions regarding administrative and ethical conduct that must be followed by employees of the Rastriya Banijya Bank Limited.
10 marksकर्मचारीमा आचरण र अनुशासनको के महत्त्व छ? राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कर्मचारीले पालना गर्नुपर्ने प्रशासनिक र नैतिक आचरणसम्बन्धी प्रावधानहरू उल्लेख गर्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.