RBB Level 4 Assistant (Administration) 2080-12-28 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 10
Subjective questions
10 questions- 1
Briefly describing the theories of motivation, which theory do you think would be more effective for motivating employees working in the banking sector of Nepal? Write with reasons.
10 marksउत्प्रेरणाका सिद्धान्तहरू संक्षेपमा वर्णन गर्दै नेपालको बैंकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारी उत्प्रेरणाको लागि कुन सिद्धान्त बढी प्रभावकारी हुने ठान्नुहुन्छ? कारण सहित लेख्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- 2
Introducing budget, write its importance in points. Also, discuss which principles are followed while formulating the budget in Nepal.
10 marksबजेट (Budget) को परिचय दिँदै यसको महत्व बुँदागत रूपमा लेख्नुहोस् । साथै, नेपालमा बजेट निर्माण गर्दा कुन सिद्धान्त अवलम्बन गर्ने गरिएको छ? चर्चा गर्नुहोस् ।
- 3
What are the matters to be considered while filing? Mentioning them, give information about modern methods of filing.
10 marksफाइलिङ्ग गर्दा ध्यान दिनुपर्ने विषयहरू के के हुन्? उल्लेख गर्दै आधुनिक फाइलिङ्गका तरिकाहरू जानकारी गराउनुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 4
What is correspondence? Clarifying it, mention the qualities of good correspondence.
10 marksपत्र व्यवहार भनेको के हो? स्पष्ट गर्दै असल पत्र व्यवहारमा हुनुपर्ने गुणहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 5
"A good relationship between leadership and employees plays an important role in achieving the goals and objectives of an organization." How far do you agree with this statement? Give a reasoned answer.
10 marks"नेतृत्व र कर्मचारीबीचको असल सम्बन्धले संगठनको लक्ष्य तथा उद्देश्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।" भन्ने भनाइसँग तपाईं कत्तिको सहमत हुनुहुन्छ? तर्कपूर्ण जवाफ दिनुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- Motivation and Leadership 4 min read
- 6
Introduce human resource. Mentioning the objectives of human resource management, state the importance of training for optimum utilization of human resources.
10 marksमानव स्रोतको परिचय दिनुहोस् । मानव स्रोत व्यवस्थापनका उद्देश्यहरू उल्लेख गर्दै मानव स्रोतको महत्तम उपयोगका लागि तालिमको महत्व बयान गर्नुहोस् ।
Where to find this
- Time, Work, Speed and Distance: Formulas and Worked Examples 3 min read
- Human Resource Management 4 min read
- 7
Ram, Hari and Gopal take 30, 40 and 60 days respectively to complete a work. The three started the work together, and after 10 days Hari left the work. If Ram also left 4 days after Hari left, how many days will Gopal take to complete the remaining work? Find.
10 marksराम, हरि र गोपाललाई कुनै काम सम्पन्न गर्न क्रमशः ३०, ४० र ६० दिन लाग्छ । तीनै जना मिलेर काम शुरू गरेको १० दिनपछि हरिले काम छोड्यो । हरिले छाडेको ४ दिनपछि रामले पनि छाड्यो भने बाँकी काम पूरा गर्न गोपाललाई कति दिन लाग्ला? पत्ता लगाउनुहोस् ।
Where to find this
- 8
In a school, 80 percent of students passed in English, 85 percent in Mathematics and 75 percent in both subjects. If 65 students failed in both subjects, how many students were there in the school in total? Find.
10 marksएउटा विद्यालयमा ८० प्रतिशत विद्यार्थी अंग्रेजी विषयमा, ८५ प्रतिशत विद्यार्थी गणितमा र ७५ प्रतिशत विद्यार्थी दुवै विषयमा उत्तीर्ण भएछन् । यदि ६५ जना विद्यार्थी दुवै विषयमा अनुत्तीर्ण भए भने उक्त विद्यालयमा जम्मा कति जना विद्यार्थी थिए होलान्? पत्ता लगाउनुहोस् ।
Where to find this
- 9
What is the difference between inter-branch and inter-bank transactions? Clarifying it, mention in points the benefits of inter-branch transactions to the bank and service recipients.
10 marksअन्तरशाखा तथा अन्तरबैंक कारोबारमा के भिन्नता छ? स्पष्ट गर्दै अन्तरशाखा कारोबारबाट बैंक तथा सेवाग्राहीलाई के-कस्ता फाइदा हुन्छन्? बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
- 10
What is a non-funded (off-balance-sheet) transaction? Explain with examples. Present the risks bank and financial institutions may face from such transactions and measures to address them.
10 marksगैरकोषमा आधारित कारोबार भनेको के हो? उदाहरण सहित व्याख्या गर्नुहोस् । बैंक तथा वित्तीय संस्थालाई यस्तो कारोबारबाट हुनसक्ने जोखिम र सोको समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.