RBB Level 4/5 Assistant Model Question Set 4, Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- model
- subjective questions
- 8
Subjective questions
8 questions- 1
Explain about the functions, responsibilities and authority of commercial bank.
10 marksवाणिज्य बैंकको काम, कर्तव्य र अधिकारबारे वर्णन गर्नुहोस् ।
- 2
What is the provision of Board of Directors for mutation and Qualities of independent director in Bank and financial institutions act, 2073.
10 marksबैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ मा संचालक समितिको गठन र स्वतन्त्र संचालकको योग्यता सम्बन्धमा कस्तो व्यवस्था गरेको छ लेख्नुहोस् ।
- 3
What is Balancesheet? Prepare format of Balancesheet and explain any 5 elements of it.
10 marksवासलात भनेको के हो ? बैंकको वासलातको ढाँचा तयार पारी यसका कुनै ५ वटा तत्त्वहरू छोटकरीमा लेख्नुहोस् ।
Where to find this
- 4
Accounting as the language of Business, explain.
10 marksलेखाप्रणाली व्यवसायको भाषा हो, प्रष्ट पार्नुहोस् ।
Where to find this
- 5
Explain the types of banking frauds and its punishment according to banking fraud and punishment Act, 2064?
10 marksबैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ मा के कस्तो क्रियाकलापलाई बैंकिङ्ग कसुर मानीएको छ । यस्ता कसुरहरूलाई के कस्तो सजायको व्यवस्था गरेको छ ?
Where to find this
- 6
What is meant by credit Risk in Banking Transactions? Elucidate the measures to be adopted to minimize such risk.
10 marksबैंकिङ्ग कारोबारमा कर्जा जोखिम भन्नाले के बुझिन्छ ? यस्तो जोखिम न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरू उल्लेख गर्नुहोस् ।
- 7
Effective internal control system can help to maintain good corporate governance in bank Justify.
10 marksसबल आन्तरिक नियन्त्रण प्रणालीले बैंकमा असल संस्थागत सुशासन कायम गर्न सहयोग गर्दछ, प्रष्ट पार्नुहोस् ।
Where to find this
- 8
What is Reserve fund in BFI capital fund? According to unified Directives, 2075 what are the types of Reserve funds of BFI, explain briefly.
10 marksबैंक तथा वित्तीय संस्थाहरूको पूँजीकोषमा जगेडा कोष भनेको के हो ? एकीकृत निर्देशन, २०७५ मा भएको व्यवस्था बमोजिम बैंक तथा वित्तिय संस्थाहरूको जगेडा कोषको प्रकारहरू के–के हुन् प्रष्ट पार्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.