RBB Assistant Level 4 & 5 Old and Model Questions with Answers Part 9 (Paper 2: Mathematics, Service-related)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2076
- subjective questions
- 141
Subjective questions
141 questions- 1
If 10 Japanese yen = NRs. 6.34, how many Japanese yen is NRs. 2248.81 worth?
0 marksयदि 10 जापानीज येन = ने.रु.6.34 हुन्छ भने ने.रु. 2248.81 को कति जापानीज येन हुन्छ ?
Where to find this
- 2
If $1 = Rs.68 and £1 = Rs.110.97, how many pounds can be bought, including a 3% commission, after a 10% devaluation of the Nepali rupee, with the amount that buys $4167?
0 marksयदि $ 1 = रु.68 र £1 = रु.110.97 भए $ 4167 किन्न पुग्ने रकमले नेपाली रुपैयाँको 10% अवमूल्यन पछि 3% कमिसन सहित किन्दा कति पाउण्ड किन्न सकिन्छ?
- 3
If a:b:c = 2:3:4, find the value of (3a + c)/(5b − 2c).
0 marksयदि a:b:c = 2:3:4 भए (3a + c)/(5b − 2c) को मान निकाल्नुहोस् ।
Where to find this
- 4
Two numbers are in the ratio 3:5. If 8 is added to each, the new ratio becomes 7:9. Find the numbers.
0 marksयदि कुनै दुई सङ्ख्याहरु 3:5 को अनुपातमा छन् र प्रत्येकमा 8 थप्दा नयाँ अनुपात 7:9 हुन्छ भने ती सङ्ख्याहरु पत्ता लगाउनुहोस् ।
Where to find this
- 5
If a/b = b/c = c/d, prove that (a + b)/(c + d) = (a² + b² + c²)/(b² + c² + d²). [The printed statement omits the left-hand side (a + b)/(c + d), which appears in the worked answer.]
0 marksयदि a/b = b/c = c/d भए (a² + b² + c²)/(b² + c² + d²) हुन्छ भनि प्रमाणित गर्नुहोस् ।
Where to find this
- 6
If a, b, c, d and e are in continued proportion, prove that a/e = a⁴/b⁴.
0 marksयदि a, b, c, d र e निरन्तर समानुपाती हुन् भने a/e = a⁴/b⁴ हुन्छ भनि प्रमाणित गर्नुहोस्।
Where to find this
- 7
A bag contains Rs.600. If the ratio of rupee, mohar (50-paisa) and suki (25-paisa) coins is 3:4:12, find the number of suki coins.
0 marksएउटा ब्यागमा रु.600 छ । रुपैयाँ, मोहर र सुकीको अनुपात 3:4:12 छ भने सुकीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
Where to find this
- 8
In a 56-litre mixture of milk and water, the ratio of milk to water is 4:3. Find the quantity of milk and water in the mixture.
0 marks56 लिटर दुध र पानीको मिश्रणमा दुध र पानीको अनुपात 4:3 छ । मिश्रणमा दुध र पानीको मात्रा पत्ता लगाउनुहोस् ।
Where to find this
- 9
If Rs. 120,000 is divided among Ram, Hari and Sita in the ratio 7:4:9, how much does each receive?
0 marksरामहरि र सितालाई 7:4:9 को अनुपातमा रु. 120,000 भाग लगाउँदा राम, हरि र सिता प्रत्येकको भागमा कति-कति रकम पर्ला ?
Where to find this
- 10
15 chairs and 2 tables cost Rs. 4000. If 4 tables cost the same as 10 chairs, what is the cost of 12 chairs and 3 tables?
0 marks15 वटा मेच र 2 वटा टेबुलको मूल्य रु. 4000 पर्दछ । यदि 4 वटा टेबुलको मूल्य 10 वटा मेचको बराबर छ भने 12 मेच र 3 वटा टेबुलको मूल्य कति पर्ला ?
Where to find this
- 11
The monthly incomes of two persons are in the ratio 4:5 and their monthly expenses in the ratio 7:9. If each saves Rs. 5000 per month, what are their monthly incomes?
0 marksदुईजना व्यक्तिहरुको मासिक आम्दानी 4:5 को अनुपातमा र उनीहरुको मासिक खर्च 7:9 को अनुपातमा छ । यदि प्रत्येकले मासिक रुपमा रु. 5000 बचाउँछ भने उनीहरुको मासिक आम्दानी कति-कति होला ?
- 12
The present ages of two people are in the ratio 3:4. Seven years ago the ratio was 2:3. What are their present ages?
0 marksदुईजना मानिसको हालको उमेरको अनुपात 3:4 छ । 7 वर्षअघि यो अनुपात 2:3 थियो भने तिनीहरुको हालको उमेर कति वर्ष होला ?
Where to find this
- 13
Ram, Hari and Krishna are 12, 10 and 8 years old respectively. If Rs. 60 is divided in the ratio of their ages, how much does each get?
0 marksराम, हरि र कृष्ण क्रमशः 12, 10 र 8 वर्षका छन् । यदि रु. 60 उनीहरुको उमेरको अनुपातमा बाँडियो भने प्रत्येकले कति-कति रुपैँया पाउँदा रहेछन् ?
Where to find this
- 14
The present ages of two people are in the ratio 3:4. After 4 years the ratio will be 7:9. What are their present ages?
0 marksदुई जना मानिसहरुको हालको उमेरको अनुपात 3:4 छ । 4 वर्षपछि यो अनुपात 7:9 हुन्छ भने तिनीहरुको हालको उमेर कति होला ?
Where to find this
- 15
If 3/4 of a sum equals Rs. 1350, how much remains when 1/3 of the total is deducted from it?
0 marksकुनै रकमको 3:4 भाग बराबर रु. 1350 हुन्छ भने सो कुल रकमबाट 1:3 भाग घटाउँदा कति रकम बाँकी रहन्छ ?
Where to find this
- 16
The ages of two brothers Ram and Shyam are in the ratio 4:5. After 10 years the ratio will be 6:7. Find the present ages of the younger and elder brother.
0 marksराम र श्याम दुई दाजु भाईको उमेरको अनुपात 4:5 रहेछ । 10 वर्षपछि तिनीहरुको उमेरको अनुपात 6:7 हुँदो रहेछ भने अहिले भाई र दाजुको उमेर कति-कति रहेछ पत्ता लगाउनुहोस् ।
Where to find this
- 17
The present ages of a father and son are in the ratio 5:2. After 4 years the ratio will be 11:5. What are their present ages?
0 marksबाबु र छोराको हालको उमेरको अनुपात 5:2 रहेको छ । 4 वर्षपछि सो अनुपात 11:5 हुन्छ भने बाबु र छोराको हालको उमेर कति-कति होला ?
Where to find this
- 18
A factory prepares chicken feed by mixing wheat costing Rs. 21 per kg and maize costing Rs. 30 per kg in the ratio 4:5. What is the cost per kg of the feed?
0 marksकुखुराको दाना बनाउन कारखानाले रु. 21 प्रति केजी पर्ने गँहु र रु. 30 पर्ने मकैलाई 4:5 को अनुपातमा मिसाएर दाना तयार गरेछ भने उक्त दानाको प्रति के.जी. लागत कति पर्छ ?
Where to find this
- 19
What is the price of the mixture when two kinds of oil costing Rs. 80 and Rs. 90 per litre are mixed in the ratio 9:8?
0 marksप्रतिलिटर रु. 80 र प्रतिलिटर रु. 90 पर्ने दुई थरी तेलहरु 9:8 को अनुपातमा मिसाउँदा मिश्रित तेलको मूल्य कति पर्ला ?
Where to find this
- 20
Dolma mixed three kinds of tea in the ratio 3:4:7. If the prices per kg are Rs. 80, Rs. 100 and Rs. 150 respectively, find the price of 35 kg of the mixed tea.
0 marksडोल्माले तीन प्रकारका चियाहरु 3:4:7 को अनुपातमा मिसाइन् । यदि चियाको मूल्य प्रति कि.ग्रा. क्रमशः रु. 80, रु. 100 र रु. 150 भए 35 कि.ग्रा. मिश्रित चियाको मूल्य पत्ता लगाउनुहोस् ।
Where to find this
- 21
A shopkeeper has 4 kinds of cooking oil costing Rs. 70, Rs. 90, Rs. 100 and Rs. 150 per litre. Taking the first two in equal parts and the third and fourth in equal parts, in what ratio should they be mixed so that the mixture costs Rs. 98 per litre?
0 marksएकजना पसलेसँग क्रमशः प्रतिलिटर रु. 70, रु. 90, रु. 100 र रु. 150 मूल्य पर्ने 4 थरी खाने तेलहरु छन् । यी 4 तेलहरुमध्ये पहिलो दुई थरी बराबर भागमा र तेस्रो र चौथो बराबर भागमा भरी कुन अनुपातमा मिसाउँदा प्रतिलिटर रु. 98 पर्न जान्छ ?
Where to find this
- 22
20 litres of milk contains 60% pure milk and the rest water. How many litres of water must be added so that the mixture has 40% milk?
0 marks20 लिटरको दूधमा 60% शुद्ध दूध र बाँकी पानी छ । उक्त दूधमा कति लिटर पानी थप्दा त्यस मिश्रणमा 40% दूध हुन्छ ?
Where to find this
- 23
If a bag contains Rs. 510 in the form of Rs. 50, Rs. 25 and Rs. 20 notes in the rate 2:3:4, what is the number of notes of each types ? Find out.
10 marksएउटा झोलामा रहेको जम्मा रु ५१० रुपैयाँको रु ५० , रु २५ र रु २० का नोटहरु २:३:४ अनुपातमा छन् भने हरेक खाले नोट कति कति वटा होलान् ? पत्ता लगाउनुहोस् ।
Where to find this
- 24
The ratio of A grade tea powder and B grade tea powder in the mixture of 56 kg tea powder is 4 : 3. Find out the quantity of A grade and B grade tea powder in the mixture.
0 marks५६ किलोग्राम चियाको धुलोको मिश्रणमा A ग्रेडको चिया र B ग्रेडको चियाको धुलोको अनुपात ४:३ छ भने मिश्रणमा A ग्रेड र B ग्रेडको चियाको धुलोको मात्रा पत्ता लगाउनुहोस् ।
Where to find this
- 25
In a mixture of 60 liters, the ratio of milk and water is 2:1. If this ratio is to be done of 1:2, how much quantity of water should be further added?
5 marksकुनै ६० लिटरको मिश्रणमा दूध र पानीको अनुपात २:१ छ । यदि यस्तो अनुपातलाई १:२ बनाउने हो भने पानीको मात्रा कति थप्नु पर्छ ?
Where to find this
- 26
Three people invest Rs. 3,000 in the ratio 1:2:3. How much did each invest?
3 marksतीन जनाले रु. ३,०००।- १:२:३ का दरले लगानी गर्दछन् भने प्रत्येकले कति लगानी गरे ?
Where to find this
- 27
Introduction (to the unitary method)
0 marksपरिचय
Where to find this
- 28
If 15 pens cost Rs. 75, how much does one pen cost?
0 marks15 ओटा कलमको मूल्य रु. 75 पर्छ भने एक ओटा कलमलाई कति पर्छ ?
Where to find this
- 29
How much does it cost to buy 7 notebooks at Rs. 10 each?
0 marksरु. 10 पर्ने कापी 7 ओटा किन्नलाई कति रुपैया लाग्छ ?
Where to find this
- 30
Direct and Indirect Variation
0 marksप्रत्यक्ष र अप्रत्यक्ष विचरण (Direct and Indirect Variation)
Where to find this
- 31
If 20 apples cost Rs. 100, what will 100 apples cost?
0 marksयदि 20 ओटा स्याउको मूल्य रु. 100 पर्छ भने 100 स्याउको मूल्य कति पर्ला ?
Where to find this
- 32
If 15 people can do a job in 10 days, how long will 30 people take to finish it?
0 marks15 जना मानिसले कुनै काम 10 दिनमा गर्न सक्दछन् भने सो काम सक्नलाई 30 जना मानिसलाई कति समय लाग्ला ?
Where to find this
- 33
If 10 metres of cloth cost Rs. 300, what do 6 metres cost? [Printed as '6 लिटर' (litres) in the question.]
0 marks10 मिटर कपडाको मूल्य रु. 300 पर्छ भने 6 लिटर कपडाको मूल्य कति पर्छ ?
Where to find this
- 34
If 15 apples cost Rs. 600, what will 20 apples cost?
0 marks15 ओटा स्याउको मूल्य रु. 600 पर्दछ भने 20 ओटा स्याउको मूल्य रु. कति पर्ला ?
Where to find this
- 35
If 12 exercise books cost Rs. 48, how many can be bought for Rs. 96?
0 marksयदि 12 ओटा कपीको मूल्य रु. 48 पर्छ भने रु. 96 मा कति कपि किन्न सकिन्छ ?
Where to find this
- 36
If 60 people can eat 30 kg of apples, how many people can eat 80 kg of apples?
0 marks60 जना मानिसले 30 किलोग्राम स्याउँ खान सक्छन्, भने 80 किलोग्राम स्याउ कति जनाले खान सक्छन् ?
Where to find this
- 37
20 people can do a job in 24 days. Six days after starting, some more people joined and the whole job was finished in 21 days from the start. How many people were added?
0 marks20 जना मानिसले कुनै काम 24 दिनमा गर्न सक्छन् ? काम सुरु गरेको 6 दिनपछी केही मानिस थपिए र पुरै काम गरेको दिनदेखी 21 दिनमा नै सिद्धियो भने कति मानिसहरु थपिए ?
Where to find this
- 38
If 8 pens cost Rs. 96, how many more pens can be bought for Rs. 180?
0 marksयदि 8 वटा कलमको मूल्य रु.96 पर्छ भने रु.180 मा कति बढी कलम किन्न सकिन्छ ?
Where to find this
- 39
Working 6 hours a day, 10 people take 35 days to build a house. How many more people must be added to finish the same work in 20 days working 5 hours a day?
0 marksदैनिक 6 घण्टाको दरले काम गर्दा एउटा घर निर्माण गर्न 10 जना मानिसलाई 35 दिन लाग्छ । सोही काम दैनिक 5 घण्टाको दरले 20 दिनमा सिध्याउन कति जना बढी मानिस थप गर्नुपर्ला ?
Where to find this
- 40
Hari can finish a job in 6 days and Ram takes 10 days for the same job. After both work together for 3 days, Hari leaves. Then: (i) How many days will Ram alone take to finish the remaining work? (ii) In how many days will the whole job be finished?
0 marksहरिले कुनै काम 6 दिनमा पुरा गर्न सक्छ र रामलाई त्यही काम पूरा गर्न 10 दिन लाग्छ । सो काम 3 दिन सम्म दुबै मिलेर गरीसकेपछि हरिले छोड्यो भने, (i) राम एक्लैले बाँकी काम गर्न कति दिन लाग्छ ? (ii) पूरै काम कति दिनमा सकिएला
Where to find this
- 41
Rita takes 16 days and Gita 24 days to do a job. After Rita works alone for 4 days and Gita alone for 6 days, how many days will they take together to finish the remaining work?
0 marksकुनै एउटा काम गर्न रीतालाई 16 दिन र गीतालाई 24 दिन लाग्दछ । रीताले 4 दिन र गीताले 6 दिनसम्म एक्लै एक्लै गरेर छाडेको बाँकी काम दुवैमिलि पुरा गर्न कति दिन लाग्ला ?
Where to find this
- 42
X does 3/5 of a job in 36 days; then Y comes to help and both work for 5 days, after which Y leaves and X alone finishes the rest in 9 days. In how many days would Y alone finish the job?
0 marksx ले कुनै कामको 3/5 भाग 36 दिनमा गरेपछि उसलाई सघाउन Y आउँछ र दुबै मिलि 5 दिनसम्म काम गरेपछि Y ले छोड्छ, बाँकी काम X एक्लैले 9 दिनमा पुरा गर्छ । Y एक्लैले सो काम गर्दा कति दिनमा पुरा गर्थ्यो ?
Where to find this
- 43
Shyam takes 4 days to do work that Ram can do in 3 days. Hari takes 6 days to do work that Shyam can do in 5 days. In how many days can Ram do work that takes Hari 16 days?
0 marksरामले 3 दिनमा गर्न सक्ने कुनै काम गर्न श्यामलाई 4 दिन लाग्छ । फेरि श्यामले 5 दिनमा गर्न सक्ने काम सक्न हरिलाई 6 दिन लाग्दछ भने हरिलाई 16 दिन लाग्ने काम रामले कति दिनमा गर्न सक्ला ?
Where to find this
- 44
The money that buys 3 ducks buys 4 hens. Likewise, 4 pheasants cost the same as 7 ducks. If a pair of hens costs Rs. 750, what is the price of one pheasant?
0 marks3 ओटा हाँस किन्ने पैसाले 4 ओटा कुखुरा आउँछन् । त्यस्तै 4 ओटा कालिजको मूल्य र 7 ओटा हाँसको मूल्य बराबर छ । यदि एक जोडा कुखुराको मूल्य रु. 750 पर्दछ भने एउटा कालिजको मूल्य कति होला ?
Where to find this
- 45
12 oxen need as much food as 24 sheep, while 15 sheep eat as much as 25 goats. The food eaten by 17 goats equals that eaten by 3 baby elephants, and the food eaten by 8 baby elephants equals that eaten by 12 horses. How many horses can eat the food of 153 oxen?
0 marks12 ओटा गोरुका लागि 24 ओटा भेडाले खाने जति खाना चाहिन्छ, जबकि 15 ओटा भेडाले 25 ओटा बाख्राले जति नै खान सक्छन् । फेरि 17 ओटा बाख्राले खाने खाना 3 ओटा साना हात्तीका बच्चाले खाने खानासँग बराबर छ । त्यस्तै 8 ओटा हात्तीका बच्चाले खाने खाना 12 ओटा घोडाले खाने खानासँग बराबर छ । त्यसो भए 153 ओटा गोरुले खाने खाना कति ओटा घोडाले खान सक्छन् ।
Where to find this
- 46
3 duck eggs can be exchanged for 4 hen eggs, and 4 swan eggs for 7 duck eggs. If 2 hen eggs cost Rs. 750, find the price of one swan egg.
0 marksहाँसको 3 ओटा फुलको मूल्यसँग कुखुराको 4 ओटा फुल साट्न सकिन्छ । त्यस्तै राजहाँसको 4 ओटा फुलको मूल्यसँग हाँसको 7 ओटा फुल साट्न सकिन्छ । यदि 2 ओटा कुखुराको फुलको मूल्य रु.750 पर्छ भने राजहाँसको एउटा फुलको मूल्य पत्ता लगाउनुहोस् ।
Where to find this
- 47
If 3 men or 6 boys can do a job in 15 days, in how many days can 7 men and 4 boys do the same job?
0 marks3 जना मानिस वा 6 जना केटाले एउटा काम 15 दिनमा गर्न सक्छन् भन्ने 7 जना मानिस र 4 जना केटाले सोही काम कति दिनमा गर्न सक्छन् ?
Where to find this
- 48
50 people working 8 hours a day took 12 days to finish a job. How many hours a day must 60 people work to finish a job twice as large in 16 days?
0 marks50 जनालाई दैनिक 8 घण्टा काम गरेर एउटा काम सक्न 12 दिन लाग्यो भने 60 जनालाई त्यो भन्दा दोब्बर ठूलो काम 16 दिनमा सक्न दैनिक कति घण्टा काम गर्नुपर्ला ?
Where to find this
- 49
Ram takes twice as long as Shyam and three times as long as Hari to do a job. If all three together finish it in 6 days, in how many days would each finish it alone?
0 marksरामलाई कुनै काम गर्न श्यामको दोब्बर र हरिको तेब्बर समय लाग्छ । यदि तिनीहरु सबै मिलेर काम गर्दा 6 दिनमा सक्छन् भने उनीहरुको एक्ला एक्लै गर्दा कति-कति दिनमा सो काम सकिएला ?
Where to find this
- 50
A, B and C can complete a work in 15, 20 and 30 days respectively. They can work together for 2 days then A leaves the work, B and C work together for somedays and B leaves 2 days before completion of that work. How many days are required to complete the whole work ? Find out.
5 marksA, B र C ले कुनै काम क्रमशः १५, २० र ३० दिनमा पूरा गर्न सक्छन् । २ दिनमा सबै मिलेर काम गरेपछि A ले काम छोड्छ, B र C केही दिन सँगै काम गर्छन् B ले उक्त काम सकिनुभन्दा दुई दिन अगाडि काम छोड्छ । उक्त पुरै काम पूरा गर्न कति दिन लाग्छ पत्ता लगाउनुहोस् ।
Where to find this
- 51
Nirav and Nischal can do a work in 18 and 24 days respectively. They both togetherstarted the work. After 6 days, Nirav left the work. Then Nischal finished theremaining work. In how many days Nischal finished the remaining work? Find.
5 marksनिरज र निश्चलले कुनै काम क्रमशः १८ र २४ दिनमा गर्न सक्दछन् । तिनीहरु दुवै मिलेर काम शुरु गरे । ६ दिनपछि निरजले काम छोड्यो । त्यसपछि निश्चलले बाँकि काम सिध्याए । कति दिनमा निश्चलले बाँकी काम सिध्याए ? पत्ता लगाउनुहोस् ।
Where to find this
- 52
If 12 typists can type a book working for 4 hours daily in 18 days, In how many days 4typists can type the same book in daily same working hours?
5 marks१२ जना टाइपिष्टले दैनिक ४ घण्टा काम गरेर एउटा किताब १८ दिनमा टाईप गर्न सक्छन् भने ४ जना टाइपिष्टले सोही पुस्तक दैनिक सोही घण्टाका दरले काम गर्दा कति दिनमा टाईप गर्न सक्छन् ?
Where to find this
- 53
In how many days can 30 people do a job that takes 10 people 12 days?
3 marks१० जना मानिसलाई १२ दिन लाग्ने काम ३० जनाले कति दिनमा गर्न सक्छन् ?
Where to find this
- 54
Introduction to average
0 marksऔसतको परिचय
Where to find this
- 55
Find the average of the given data: 20, 30, 25, 35, 20
0 marksदिइएको आँकडाको औसत मान निकाल्नुहोस् ? 20, 30, 25, 35, 20
Where to find this
- 56
The marks obtained by 12 Class 9 students in compulsory mathematics in the final exam are: 35, 45, 70, 85, 65, 83, 25, 42, 48, 72, 58, 92. Find the average mark.
0 marksकक्षा 9 का 12 जना विद्यार्थीहरुको अन्तिम परिक्षामा अनिवार्य गणित विषयमा प्राप्त गरेको प्राप्ताङ्क निम्न रहेको छ, 35, 45, 70, 85, 65, 83, 25, 42, 48, 72, 58, 92 दिइएको प्राप्ताङ्कको औसत प्राप्ताङ्क पत्ता लगाउनुहोस् ।
Where to find this
- 57
If the mean of 19, 24, 20, 23 and a is 22, find a.
0 marks19, 24, 20, 23 र a को मध्यक 22 भए a को मान निकाल्नुहोस् ?
Where to find this
- 58
The ages of 10 boys are 10, 12, 14, 17, 18, 22, 23, 27, 30 and 32 years. Find their average age.
0 marks10 जना केटाहरुको उमेर क्रमशः 10, 12, 14, 17, 18, 22, 23, 27, 30, 32 वर्ष रहेको छ भने तिनीहरुको औसत उमेर पत्ता लगाउनुहोस् ।
Where to find this
- 59
A cloth trader buys 20 trousers at Rs. 300 each, 30 at Rs. 400 each and 40 at Rs. 500 each. What is the average cost of each?
0 marksएक जना कपडा व्यापारीले 20 वटा पाइन्ट प्रत्येकको रु. 300 का दरले, 30 वटा पाइन्ट प्रत्येकको रु. 400 का दरले र 40 वटा पाइन्ट प्रत्येकको रु. 500 का दरले खरीद गर्दा औसतमा प्रत्येकको लागत कति पर्ला ?
Where to find this
- 60
Krishna bought 1 dozen exercise books for Rs. 850, 5 for Rs. 320 and 3 for Rs. 150. What is the average price of one exercise book?
0 marksकृष्णले 1 दर्जन कपी रु. 850 मा, 5 ओटा कपी रु.320 र 3 ओटा कपी रु.150 का दरले किनेछ भने औसतमा एउटा कपीको मूल्य कति होला ?
Where to find this
- 61
25 men, 15 women and 10 children working together earn an average of Rs. 280 per day. Women earn twice as much as children and men twice as much as women. What is each one's average daily wage?
0 marks25 पुरुष, 15 महिला र 10 केटाकेटीसँगै काम गर्दा प्रतिदिन औसत रु.280 पाउँछन् । केटाकेटीको तलब भन्दा 2 गुणा बढी महिलाको र महिलाको तलबभन्दा दुईगुणा बढी पुरुषले पाउँछन् भने प्रत्येकको प्रतिदिन औसत तलब कति होला ?
Where to find this
- 62
The average weight of 10 students in a class is 45.6 kg. If the teacher's weight is included, the average increases by 400 g. What is the teacher's weight?
0 marksएउटा कक्षामा भएका 10 जना विद्यार्थीहरुको औसत तौल 45.6kg छ । यदि त्यहाँ शिक्षकको पनि तौल जोड्ने हो भने औसत तौलमा 400gm बढी हुन आउँछ भने शिक्षकको तौल कति होला ?
Where to find this
- 63
A man spends an average of 120 for 5 months and 90 for 4 months, and saves Rs. 30 in 9 months. What is his monthly income?
0 marksएउटा मानिसले 5 महिनामा औसत 120 र 4 महिनामा औसत 90 खर्च गर्छ र 9 महिनामा उसले रु. 30 बचत गर्दछ भने मासिक उसले कति आम्दानी गर्छ होला ?
Where to find this
- 64
A man sells 5 cows at Rs. 10,000 each, 3 at Rs. 8000 each and 4 goats at Rs. 3000 each. What is his average selling price?
0 marksएउटा मानिसले 5 ओटा गाई प्रतिगोटाको रु. 10,000 र 3 ओटाको प्रति रु 8000 र 4 ओटा बाख्राको प्रति वाखा रु. 3000 मा बेच्दछ भने उसको औसत बिक्रिदर कति होला ?
Where to find this
- 65
The average weight of 20 people was 89.4 kg. While computing it, one person's weight was written as 78 kg instead of 87 kg. Find the correct average.
0 marks20 जनाको औषत तौल 89.4 kg थियो । उक्त तौल निकाल्दा एक जनाको तौल 87 kg हुनु पर्नेमा 78 kg लेखिएको रहेछ भने वास्तविक औसत पत्ता लगाउनुहोस्।
Where to find this
- 66
In Saptagandaki transport service, 10 drivers are 24 years old, 8 are 28, 4 are 32 and 5 are 36. What is the average age of the drivers?
0 marksसप्तगण्डकी यातायात सेवामा कार्यरत 10 जना चालकको उमेर 24 वर्ष, 8 जना चालकको 28 वर्ष, 4 जना चालकको 32 वर्ष र 5 जना चालकको 36 वर्ष रहेछ भने उक्त यातायात सेवामा काम गर्ने चालकको औसत उमेर कति रहेछ ?
Where to find this
- 67
The average height of a group of 40 students was found to be 155 cm. Later it was found that one student's height had been taken as 147 cm instead of 137 cm. What is the correct average height?
0 marks40 जना विद्यार्थीहरुको समूहको औसत उचाइ पत्ता लगाउँदा 155 से.मी. भएछ । तर पछि अर्कोले यसमा हिसाब गरेर हेर्दा एकजना विद्यार्थीको उचाई 137 से.मी. को सट्टा 147 से.मी. बढेको रहेछ । अब यो त्रुटीपूर्ण हिसाबलाई सुद्ध तरिकाले हिसाब गर्दा औसत उचाई कति होला ?
Where to find this
- 68
Mean (arithmetic mean) and methods of computing it
0 marksमध्यक (Mean)
Where to find this
- 69
The following are the marks obtained by 10 students. Find the mean: 45, 56, 34, 56, 78, 34, 90, 78, 67, 88
0 marksतलको तथ्याङ्क 10 जना विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क हो । उक्त तथ्याङ्कको मध्यक निकाल्नुहोस् : 45, 56, 34, 56, 78, 34, 90, 78, 67, 88
Where to find this
- 70
15 employees receive the following daily wages. Find the arithmetic mean: 275, 300, 250, 280, 170, 500, 450, 325, 600, 350, 650, 700, 850, 950, 1150
0 marks15 जना कर्मचारीले एक दिनमा निम्न बमोजिम तलब पाउँछन् भने समानान्तर माध्यक निकाल्नुहोस् । 275, 300, 250, 280, 170, 500, 450, 325, 600, 350, 650, 700, 850, 950, 1150
Where to find this
- 71
Find the arithmetic mean of the following data: marks (X) 50, 25, 35, 45, 55 with frequencies (f) 2, 6, 9, 10, 3.
0 marksतल दिइएको आँकडाहरुले अङ्कगणितीय मध्यक पत्ता लगाउनुहोस् । | प्राप्ताङ्क (X) | 50 | 25 | 35 | 45 | 55 | |---|---|---|---|---|---| | सङ्ख्या (f) | 2 | 6 | 9 | 10 | 3 |
Where to find this
- 72
Find the arithmetic mean from the marks obtained by 100 students of a class: marks (X) 5, 15, 25, 35, 45 with number of students (f) 12, 15, 28, 25, 20.
0 marksकुनै कक्षाका 100 विद्यार्थीले निम्नलिखित अङ्क पाएको आँकडाबाट समानान्तर मध्यक निकाल्नुहोस् । | प्राप्ताङ्क (X) | 5 | 15 | 25 | 35 | 45 | |---|---|---|---|---|---| | विद्यार्थी सङ्ख्या (f) | 12 | 15 | 28 | 25 | 20 |
Where to find this
- 73
Find the mean from the following data: marks 15, 25, 35, 45, 55, 65 with number of students 6, 11, 7, 4, 3, 1.
0 marksतल दिइएको तथ्याङ्कका आधारमा मध्यक निकाल्नुहोस् : | प्राप्ताङ्क | 15 | 25 | 35 | 45 | 55 | 65 | |---|---|---|---|---|---|---| | विद्यार्थीको सङ्ख्या | 6 | 11 | 7 | 4 | 3 | 1 |
Where to find this
- 74
Find the mean of the following data: marks 0-10, 10-20, 20-30, 30-40, 40-50 with number of students 1, 3, 6, 3, 2 (direct method).
0 marksतलको तथ्याङ्कको मध्यक निकाल्नुहोस् | प्राप्ताङ्क (X) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 | |---|---|---|---|---|---| | विद्यार्थी सङ्ख्या (f) | 1 | 3 | 6 | 3 | 2 |
Where to find this
- 75
From the following marks of 100 Class 9 students, find the arithmetic mean: marks 0-10, 10-20, 20-30, 30-40, 40-50, 50-60 with number of students 8, 12, 20, 40, 12, 8.
0 marksकक्षा नौं का 100 विद्यार्थीले पाएका अङ्कको निम्न आँकडाबाट लब्धाङ्कको समानान्तर मध्यक निकाल्नुहोस्: | प्राप्ताङ्क (X) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 | |---|---|---|---|---|---|---| | विद्यार्थी सङ्ख्या (f) | 8 | 12 | 20 | 40 | 12 | 8 |
Where to find this
- 76
Find the arithmetic mean from the following data (short-cut method): marks 0-10, 10-20, 20-30, 30-40, 40-50, 50-60 with number of students 8, 12, 20, 40, 12, 8.
0 marksतल दिइएको आँकडाबाट समानान्तर मध्यक निकाल्नुहोस् । (छोटकरी विधि ) | अङ्क (X) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 | |---|---|---|---|---|---|---| | विद्यार्थी सङ्ख्या (f) | 8 | 12 | 20 | 40 | 12 | 8 |
Where to find this
- 77
The marks of 46 Class 9 students in optional mathematics are given below. Find the mean: marks 30-40, 40-50, 50-60, 60-70, 70-80, 80-90 with number of students 15, 10, 8, 6, 5, 2.
0 marksकक्षा नौं को ऐच्छिक गणितमा 46 जनाले ल्याएको अङ्क तल दिइएको छ । मध्यक पत्ता लगाउनुहोस् : | प्राप्ताङ्क | 30-40 | 40-50 | 50-60 | 60-70 | 70-80 | 80-90 | |---|---|---|---|---|---|---| | विद्यार्थी संख्या | 15 | 10 | 8 | 6 | 5 | 2 |
Where to find this
- 78
If the mean of the following data is 34, find x: marks 0-10, 10-20, 20-30, 30-40, 40-50, 50-60 with number of students 5, 15, 20, x, 20, 10.
0 marksतल दिइएको तथ्याङ्कको मध्यक 34 भए x को मान पत्ता लगाउनुहोस् । | प्राप्ताङ्क | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 | |---|---|---|---|---|---|---| | विद्यार्थी संख्या | 5 | 15 | 20 | x | 20 | 10 |
Where to find this
- 79
Find the mean of the following data by the step-deviation method: marks 0-10, 10-20, 20-30, 30-40, 40-50, 50-60 with number of students 8, 12, 20, 40, 12, 8.
0 marksतल दिइएको तथ्याङ्कको आधारमा पद विचलन विधि बाट मध्यक पत्ता लगाउनुहोस् । | अङ्क (X) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 | |---|---|---|---|---|---|---| | विद्यार्थी सङ्ख्या (f) | 8 | 12 | 20 | 40 | 12 | 8 |
Where to find this
- 80
Find the mean of the given grouped data: marks 5-10, 10-15, 15-20, 20-25, 25-30, 30-35 with number of students 6, 11, 7, 4, 3, 1.
0 marksदिइएको वर्गिकृत तथ्याङ्कको मध्यक पत्ता लगाउनुहोस् : | प्राप्ताङ्क | 5-10 | 10-15 | 15-20 | 20-25 | 25-30 | 30-35 | |---|---|---|---|---|---|---| | विद्यार्थीको सङ्ख्या | 6 | 11 | 7 | 4 | 3 | 1 |
Where to find this
- 81
The marks obtained in mathematics by 46 students of a class are as follows. Find the mean: marks 30-40, 40-50, 50-60, 60-70, 70-80, 80-90 with number of students 15, 10, 8, 6, 5, 2.
0 marksकुनै कक्षाका 46 जना विद्यार्थीहरुले गणितमा पाएको प्राप्ताङ्क निम्नअनुसार छ । अतः प्राप्ताङ्कको मध्यक पत्ता लगाउनुहोस् : | प्राप्ताङ्क | 30-40 | 40-50 | 50-60 | 60-70 | 70-80 | 80-90 | |---|---|---|---|---|---|---| | विद्यार्थीको सङ्ख्या | 15 | 10 | 8 | 6 | 5 | 2 |
Where to find this
- 82
Find the mean from the following table: age (years) 50–55, 45–50, 40–45, 35–40, 30–35, 25–30 with number of teachers 22, 29, 31, 47, 51, 70.
0 marksतल दिइएको तालिकाबाट मध्यक निकाल्नुहोस् । | उमेर (वर्षमा) | 50–55 | 45–50 | 40–45 | 35–40 | 30–35 | 25–30 | |---|---|---|---|---|---|---| | शिक्षकको सङ्ख्या | 22 | 29 | 31 | 47 | 51 | 70 |
Where to find this
- 83
Find the average daily wage of workers in a glass factory: wage 0–50, 50–100, 100–150, 150–200, 200–250, 250–300 with number of workers 3, 7, 10, 8, 6, 1.
0 marksएउटा ग्लास कारखानाका कामदारहरुको दैनिक ज्यालाको आधारमा औसत ज्याला पत्ता लगाउनुहोस् । | ज्याला (x) | 0–50 | 50–100 | 100–150 | 150–200 | 200–250 | 250–300 | |---|---|---|---|---|---|---| | कामदारको सङ्ख्या | 3 | 7 | 10 | 8 | 6 | 1 |
Where to find this
- 84
From the given data, construct a frequency table with class interval 10 and find the mean: 7, 47, 36, 39, 31, 19, 41, 49, 9, 51, 29, 22, 59, 17, 49, 21, 24, 12, 31, 8, 36, 18, 32, 16, 23
0 marksदिइएको आँकडाबाट श्रेणीको अन्तर 10 मा बारम्बार तालिका बनाई मध्यक निकाल्नुहोस् : 7, 47, 36, 39, 31, 19, 41, 49, 9, 51, 29, 22, 59, 17, 49, 21, 24, 12, 31, 8, 36, 18, 32, 16, 23
Where to find this
- 85
If the mean value (X̄) 15, a, 5, 12, 10 is 15.4, find the value of a.
5 marks15, a, 5, 12, 10 को मध्यक (X̄) 15.4 छ भने a को मान पत्ता लगाउनुहोस् ।
Where to find this
- 86
Formulas related to profit and loss
0 marksनाफा नोक्सान सम्बन्धी गणितीय सुत्रहरु
Where to find this
- 87
How much profit is made when a jacket bought for Rs. 3500 is sold for Rs. 4000?
0 marksएउटा ज्याकेट रु. 3500 मा किनेर रु. 4000 मा बेच्दा कति नाफा हुन्छ ?
Where to find this
- 88
A radio is bought for Rs. 1800 and sold for 1200. Find the profit or loss.
0 marksएउटा रेडियो रु. 1800 मा किनेर 1200 मा बेच्दा नाफा वा नोक्सान के कति हुन्छ पत्ता लगाउनुहोस् ।
Where to find this
- 89
Find the profit or loss percentage in the following cases: (i) C.P. Rs. 800, S.P. Rs. 1200; (ii) C.P. Rs. 500, S.P. Rs. 300.
0 marksतलका अवस्थामा नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् । | | क्र.मु. (रु.) | वि.म. (रु.) | |---|---|---| | (i) | 800 | 1200 | | (ii) | 500 | 300 |
Where to find this
- 90
A fruit seller bought apples at Rs. 80 per dozen and sold them at Rs. 7.50 each. What is the profit percentage? [Printed as 'रु.750' in the question; the working uses Rs. 7.50.]
0 marksएउटा फलफूल पसलेले रु. 80 दरले (प्रतिदर्जन) स्याउ किनेछ र प्रतिगोडा रु.750 मा बेचेछ भने कति प्रतिशत नाफा भएछ ?
Where to find this
- 91
Prakash bought a horse for Rs. 45,000 and sold it for Rs. 60,000. What is the profit?
0 marksप्रकाशले एउटा घोडा रु. 45,000 मा किनेर रु. 60,000 मा बेच्दा कति नाफा होला ?
Where to find this
- 92
Sita bought a radio for Rs. 4500 and sold it for Rs. 5400. How much profit did she make?
0 marksसिताले रु. 4500 पर्ने रेडियो किनेर रु. 5400 मा बेचिन भने उनले कति नाफा गरिन ?
Where to find this
- 93
Sonelal's father bought a buffalo for Rs. 20000 and sold it for Rs. 17,500. How much was the loss?
0 marksसोनेलालको बाबुले रु. 20000 रुपैयाँमा एउटा भैसी किनेर ल्याएछन् । सो भैसीलाई रु. 17,500 मा बेचेछ भने कति रुपैयाँ घाटा भएछ ?
Where to find this
- 94
Someone bought a watch for Rs. 880 and sold it for Rs. 500. How much was the loss?
0 marksकसैले एउटा घडी रु. 880 मा किनेर रु. 500 मा बिक्री गर्दा निजलाई कति घाटा भयो होला ?
Where to find this
- 95
Vishwanath Bhattarai bought a cow for Rs. 20,000 and sold it for Rs. 25,500. What was his profit or loss in the transaction? Also express it as a percentage.
0 marksविश्वनाथ भट्टराईले रु. 20,000 को एउटा गाई किनि रु. 25,500 मा बेच्छन् । निजलाई उक्त कारोबारमा घाटा वा नाफा के कति भयो ? प्रतिशतमा समेत निकाल्नुहोस् ।
Where to find this
- 96
Hari sold an item for Rs. 3540 and incurred a loss of Rs. 460. Find the loss percentage.
0 marksहरिले एउटा सामान रु. 3540 मा बेच्दा रु. 460 नोक्सान भएछ भने नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् ।
Where to find this
- 97
A shopkeeper loses 10% by selling an umbrella for Rs. 240. At what price should he sell it to make a 40% profit?
0 marksएउटा पसलेले एउटा छाता रु. 240 मा बेच्दा 10 प्रतिशत घाटा हुन्छ भने 40 प्रतिशत नाफा गर्न त्यो छाता कतिमा बेच्नुपर्ला ?
Where to find this
- 98
60 kg of rice was bought for Rs. 2,400. What should the selling price per kg be to make a 20% profit?
0 marksरु. 2,400 मा 60 किलोग्राम किनिएको चामलमा 20 प्रतिशत फाइदा गर्न प्रति किलोग्राम चामलको विक्रय मूल्य कति हुनुपर्दछ ?
Where to find this
- 99
A shopkeeper brought a black & white television priced Rs. 5600 from a dealer at a 5% discount and sold it to a consumer with a 10% profit. If the consumer was given a 2% discount on the marked price, what was the marked price of the television?
0 marksएउटा पसलेले रु. 5600 पर्ने श्यामश्वेत (Black & White) टेलिभिजन डिलर कहाँबाट 5% छुटमा ल्याई 10% नाफा लिएर उपभोक्तालाई बेच्छ । उपभोक्तालाई उक्त टेलिभिजन अंकित मूल्यबाट 2% छुटमा दिइएको थियो भने उक्त टेलिभीजनको अंकित मूल्य कति थियो ?
Where to find this
- 100
The price of petrol rose from Rs. 95 to Rs. 100 per litre. By what percentage did the price increase?
0 marksपेट्रोलको मूल्य प्रतिलिटर रु.95 बाट बढेर रु.100 पुग्यो भने कति प्रतिशतले मूल्य बृद्धी भयो ? निकाल्नुहोस् ।
Where to find this
- 101
75% of what amount is Rs. 3600? What is 20% of that amount?
0 marksकति रुपैयाँको 75% ले रु.3600 हुन्छ? सोको 20% कति होला ?
Where to find this
- 102
Hari spent 20% of his money and lent 40% of the remainder to a relative. If he now has Rs. 480 left: (a) How much did he spend? (b) How much did he lend?
0 marksहरिले आफूसँग भएको रकमको 20% खर्च गरी बाँकीको 40% आफन्तलाई सापटी दिएछ । यदि ऊसँग अब रु. 480 बाँकी रहेको छ भने, (a) उसले कति रकम खर्च गऱ्यो होला ? (b) सापटी दिएको रकम कति थियो होला ?
Where to find this
- 103
Of the 2500 students at Janapremi Higher Secondary School, when boys increased by 5% and girls by 7%, the total reached 2645. How many boys and girls were there initially?
0 marksजनप्रेमी उ.मा.वि.मा रहेका 2500, विद्यार्थीहरुमध्ये 5% छात्र र 7% छात्रा वृद्धि हुँदा सो विद्यालयको विद्यार्थी संख्या 2645 जना पुगेछ भने शुरुमा कति छात्र र कति छात्राहरु थिए ?
Where to find this
- 104
The marked price of a radio was Rs. 5000. After a 15% discount and 10% VAT, what is its price?
0 marksएउटा रेडियोको अंकित मूल्य रु.5000 राखिएको थियो, सो रेडियोमा 15% छुट दिई 10% भ्याट लगाउँदा सो को मूल्य कति पुग्यो होला ? निकाल्नुहोस् ।
- 105
A textile industry made a profit of Rs. 24,00,000 in 2065 BS. It decided to distribute 60% of the profit as a bonus to its 120 employees. How much does each employee receive?
0 marksएउटा कपडा उद्योगले 2065 सालमा रु.24,00,000/- नाफा गरेछ । मुनाफा गरेको रकमको 60% रकम त्यस उद्योगमा कार्यरत 120 जना कर्मचारीलाई लाभांश वितरण गर्ने निर्णय गरेछ भने प्रति कर्मचारीले कति रकम प्राप्त गर्दछन् निकाल्नुहोस् ।
Where to find this
- 106
If the price of a machine after a 10% discount and including 10% VAT is Rs. 99000, what is the VAT amount?
0 marksएउटा मेसिनको 10% छुट पछि 10% भ्याट सहितको मूल्य रु.99000 भए भ्याट रकम कति होला ?
- 107
A cloth trader lost Rs. 60 by selling a piece of cloth at a 15% discount. Had he given only a 10% discount he would have made a profit of Rs. 90. Find the cost price and the marked price.
0 marksएकजना कपडा व्यापारीले एउटा कपडा 15% छुटमा बिक्री गर्दा रु.60 नोक्सान भएछ । यदि उसले 10% मात्र छुट दिई बिक्री गरेको भए उसलाई रु.90 नाफा हुने थियो भने क्रय मूल्य र अंकित मूल्य निकाल्नुहोस् ।
Where to find this
- 108
A computer's market price with an 8% discount is Rs. 50000 and it carries a 10% profit. What is the cost price of the computer?
0 marksएउटा कम्प्युटरको 8 प्रतिशत छुट सहितको बजार मूल्य रु. 50000 छ र त्यसमा 10 प्रतिशत नाफा छ भने कम्प्युटरको लागत मूल्य कति होला ?
Where to find this
- 109
Madan sold a book that cost Rs. 850 at a loss of Rs. 180. What was his loss percentage?
0 marksमदनले रु. 850 परेको एउटा किताब रु. 180 घाटा खाएर बेच्यो भने उसलाई कति प्रतिशत घाटा लाग्यो ?
Where to find this
- 110
Balram sold a bicycle to Munaram at a 10% profit. Munaram sold it to Hariom at a 15% loss, and Hariom paid Rs. 7480. At what price did Balram buy the bicycle?
0 marksबलरामले 10 प्रतिशत नाफा राखेर मुनारामलाई एउटा साइकल बेचेछ । मुनारामले 15 प्रतिशत घाटा सहेर हरिओमलाई उक्त साइकल बेचेछ, हरिओमले सो साइकल रु.7480 मा किनेको रहेछ भने बलरामले कतिमा साइकल किनेको होला ?
Where to find this
- 111
A trader bought 100 dozen oranges at Rs. 30 per dozen, and 5 dozen went bad. At what price per dozen should he sell the rest to make a 14% profit, and what is the profit or loss percentage if he sells at Rs. 33 per dozen?
0 marksएउटा व्यापारीले 100 दर्जन सुन्तला प्रतिदर्जन रु. 30 मा खरिद गरेकोमा 5 दर्जन सुन्तला बिग्रिएकोले अब बाँकी सुन्तला प्रतिदर्जन कतिमा बिक्री गरेमा 14 प्रतिशत नाफा प्राप्त गर्न सक्ला र प्रतिदर्जन रु. 33 मा बिक्री गर्दा कति प्रतिशत नाफा वा नोक्सान होला ?
Where to find this
- 112
A trader bought 40 litres of milk at Rs. 30 per litre; 8 litres leaked and the rest was sold at Rs. 32 per litre. What percentage profit or loss did the trader make?
0 marksएकजना व्यापारीले प्रतिलिटर रु. 30 का दरले किनेको 40 लिटर दुधमध्ये 8 लिटर चुहिन्छ र बाँकी दुध प्रतिलिटर रु. 32 का दरले बिक्री भएछ भने उक्त कारोबारबाट उक्त व्यापारीलाई कति प्रतिशत नाफा वा नोक्सान भयो ?
Where to find this
- 113
A supermarket's ready-made garment section gave the same discount on all items. If Jayaraj bought trousers priced Rs. 2300 for Rs. 2070, how much did Bijayaraj pay for a shirt priced Rs. 850?
0 marksएउटा सुपरमार्केटको तयारी पोशाक कक्षमा सबै सामानमा बराबर छुट दिइएको थियो । यदि त्यहाँ जयराजले रु. 2300 पर्ने पाइन्ट रु. 2070 मा खरिद गरेछन् भने विजयराजले रु. 850 पर्ने सर्ट कतिमा खरिद गरे होलान् ?
Where to find this
- 114
Hari bought a bicycle with a marked price of Rs. 4000 (excluding 13% VAT) and sold it to a friend for Rs. 5000. What is his profit percentage?
0 marksहरिले रु. 4000 अंकित मूल्य (13 भ्याट बाहेक) भएको साइकल किनेर रु. 5000 मा साथीलाई बेच्दा कति प्रतिशत नाफा हुन्छ ?
- 115
A tea-shop owner bought 150 glasses, of which 50 broke. Selling the rest at Rs. 75 each gave him a 25% profit. For how much did he buy the 150 glasses?
0 marksएउटा चिया पसलेले 150 वटा ग्लास किनेकोमा 50 वटा फुटेछन् । बाँकी ग्लासहरुलाई प्रत्येकको रु. 75 मा बेच्दा सो पसलेलाई 25 प्रतिशत नाफा भएछ भने, 150 वटा ग्लास कति रुपैयामा किनेको रहेछ ?
Where to find this
- 116
Selling a radio for Rs. 17000 results in a 15% loss. At what price should it be sold to make a 25% profit?
0 marksएउटा रेडियो रु. 17000 मा बिक्री गर्दा 15 प्रतिशत नोक्सान हुन्छ भने 25 प्रतिशत नाफा गर्न कतिमा बिक्री गर्नुपर्ला ?
Where to find this
- 117
A radio was bought for Rs. 1920 after a 20% discount. How much would have been paid if the discount had been only 7.5%?
0 marksएउटा रेडियो 20% छुटपछि रु. 1920 मा किनियो । यदि 7.5% मात्र छुट भएको भए त्यस रेडियोलाई कति तिर्नुपर्ने थियो ?
Where to find this
- 118
Black gram (mas) lentils were bought at Rs. 70 per kg. At what selling rate per kg should it be marked so that even after a 5% discount there is a profit of Rs. 6 per kg?
0 marksप्रतिकिलोग्राम रु. 70 का दरले किनिएको मासको दालको बिक्रीदर (प्रतिकिलोग्राम) कति कायम गर्दा 5% छुट दिएर पनि प्रति किलोग्राम रु.6 नै नाफा हुन्छ ।
Where to find this
- 119
A tourist bought a statue after a 20% discount, paying 8% VAT on the discounted price. When taking it to his country he gets a VAT refund of Rs. 256 at the airport. What was the marked price of the statue?
0 marks20% छुट पछिको मूल्य अभिवृद्धि कर बापत 8% मूल्य तिरेर किनिएको एउटा मूर्तिलाई पर्यटकले आफ्नो देशमा लैजाँदा विमानस्थलमा मूल्य अभिवृद्धि रकम रु. 256 फिर्ता पाउँछ भने उक्त मूर्तिको अङ्कित मूल्य कति रहेछ ?
- 120
The marked price of a bicycle is Rs. 2000. The seller gave some discount. If the customer paid Rs. 1921 including 13% VAT, find the discount amount.
0 marksएउटा साइकलको अङ्कित मूल्य रु. 2000 छ । बिक्रेताले केही छुट दिई उक्त साइकल बेचेछ । यदि ग्राहकले 13% अभिवृद्धिकर (VAT) सहित रु. 1921 मा किनेछ भने छुटको रकम पत्ता लगाउनुहोस् ।
- 121
A bicycle was sold with a 20% discount on the marked price and 15% VAT added. If it sold for Rs. 3450, what was its marked price?
0 marksएउटा साइकलको अङ्कित मूल्यमा 20% छुट दिई 15% भ्याट लगाइएको थियो । यदि सो साइकल रु. 3450 मा बेचिएको थियो भने, सो साइकलको अङ्कित मूल्य कति हुन्छ ?
- 122
After a 15% discount on the marked price and 10% VAT, a bicycle's price came to Rs. 4488. How much VAT was charged?
0 marksएउटा साइकलको अङ्कित मूल्यमा 15% छुट दिई 10% भ्याट लगाउँदा सो साइकलको मूल्य रु. 4488 कायम भएको थियो भने कति रकम भ्याट लगाइएको थियो ?
- 123
After a 10% discount on the marked price and 15% VAT, a television's price came to Rs. 16720. How much discount was given?
0 marksएउटा टेलिभिजनको अङ्कित मूल्यमा 10% छुट दिई 15% भ्याट लगाउँदा सो टेलिभिजनको मूल्य रु. 16720 कायम भएको थियो भने कति रकम छुट दिइएको थियो ?
- 124
Ram purchased in motorcycle of Rs. 90,000 and spent Rs. 25,550 on its repairs. If he sold the motorcycle for Rs. 1,40,000. What percentage of profit he made ?
10 marksरामले एउटा मोटरसाइकल रु ९०,००० मा खरिद गरी रु. २५,५५० यसको मर्मत खर्च गऱ्यो । यदि उसले त्यो मोटरसाइकल रु १,४०,००० मा बिक्री गऱ्यो भने उसले कति प्रतिशत नाफा गऱ्यो ?
Where to find this
- 125
Ram purchased two cycles in Rs. 1,750 each and sold a cycle at the profit of 13%. Finally, he had to bear 4% loss. Find out the selling price of second cycle.
10 marksरामले दुईवटा साईकल प्रत्येकको रु. १७५० का दरले खरिद गरी एउटा साईकल १३ प्रतिशत नाफामा बिक्री गऱ्यो । अन्तिममा उसले ४ प्रतिशत नोक्सान सहनुपऱ्यो । दोस्रो साईकलको बिक्री मूल्य पत्ता लगाउनुहोस् ।
Where to find this
- 126
If a mobile set was sold at 20% profit after purchasing it at Rs. 6,000. What was it's selling price ?
5 marksयदि एउटा मोबाईल सेट रु. ६,००० मा किनेर २० प्रतिशत नाफामा बिक्री गरियो भने बिक्री मूल्य कति होला ?
Where to find this
- 127
Arjun bought two mobile sets at Rs. 4,000. While the two mobile sets were sold atthe same selling price, he had to bear 5% profit on one set and 5% loss on anotherset. What is his loss or profit percentage? Find out.
0 marksअर्जुनले दुईवटा मोबाईल सेटहरु रु ४,००० मा किन्यो । दुबै मोबाईल सेटहरु उही बिक्री मूल्यमा बेच्दा एउटा सेटमा ५ प्रतिशत नाफा र अर्को सेटमा ५ प्रतिशत नोक्सान बेहोर्नुपऱ्यो भने उसलाई नाफा वा नोक्सान कति प्रतिशत भयो ? निकाल्नुहोस् ।
Where to find this
- 128
An article when sold at a profit of 5% yields Rs. 15 more than when sold at a loss of 5%. Find the cost price.
5 marksकुनै सामान ५ प्रतिशत नोक्सानीमा बेच्नुभन्दा ५ प्रतिशत नाफामा बेच्दा रु १५ बढी आउँछ भने उक्त सामानिको लागत मूल्य निकाल्नुहोस् ।
Where to find this
- 129
If a radio is sold at Rs. 17000 there will be a loss of 15%, at what price it should be sold in order to get profit of 25%?
5 marksएउटा रेडियो रु. १७००० मा बिक्री गर्दा १५ प्रतिशत नोक्सान हुन्छ भने २५ प्रतिशत नाफा गर्न कतिमा बिक्री गर्नुपर्ला ?
Where to find this
- 130
Ram bought 50 buffaloes at Rs. 22,000 per buffalo and fixed the selling price of each buffalo so as to gain 15% profit. But among them 10 buffaloes dead. He sold the remaining buffaloes at the same intended price. What is his gain or loss percent?Find out.
10 marksरामले ५० वटा भैसी प्रति एकको रु. २२,००० का दरले खरिद गऱ्यो । उसले १६ प्रतिशत फाइदा हुने गरी बिक्री मूल्य कायम गऱ्यो तर त्यसमध्ये १० भैसी मरे । बाँकी भैसीहरु तोकिएकै मूल्यमा बिक्री गर्दा रामलाई कति प्रतिशत नाफा वा घाटा होला ? पत्ता लगाउनुहोस् ।
Where to find this
- 131
Sita sold a sari she bought for Rs. 5,000 at a 5% loss. What was the actual loss? At what price should she have sold it to earn a 10% profit? (a) What was the actual loss? (b) At what price should the sari have been sold to earn a 10% profit?
6 marksसीताले रु. ५,००० मा किनेको साडी ५% घाटामा बेचिन् भने वास्तविक नोक्सान कति भयो? उक्त साडीमा १०% नाफा कमाउन कतिमा बेच्नु पर्नेथ्यो ? (a) वास्तविक नोक्सान कति भयो? (b) उक्त साडीमा १०% नाफा कमाउन कतिमा बेच्नु पर्नेथ्यो ?
Where to find this
- 132
Discuss fund management in banks and financial institutions and shed light on the importance of fund management.
0 marksबैंक तथा वित्तीय संस्थामा गरिने कोष व्यवस्थापन बारे चर्चा गर्दै कोष व्यवस्थापनको महत्वबारे प्रकाश पार्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 133
What do you understand by note chest (notekosh)? Discuss.
0 marksनोटकोष भन्नाले के बुझ्नुहुन्छ ? चर्चा गर्नुहोस् ।
Where to find this
- 134
What is the current number of note chests in Nepal?
0 marksहाल नेपालमा नोटकोषको संख्यात्मक अवस्था कस्तो रहेको छ ?
Where to find this
- 135
Explain the rationale for giving commercial banks access to note chests.
0 marksवाणिज्य बैंकलाई नोटकोष पहुँच दिनुको औचित्य प्रष्ट पार्नुहोस् ।
- 136
Discuss the procedure for operating a note chest.
0 marksनोटकोष सञ्चालन विधि बारे चर्चा गर्नुहोस् ।
Where to find this
- 137
What do you understand by Indian Currency (IC) chest?
0 marksभा.रु.कोष भन्नाले के बुझ्नुहुन्छ ?
Where to find this
- 138
Introduce the clean note policy and discuss the clean note policy currently in force in Nepal.
0 marksसफा नोट नीतिको परिचय दिँदै नेपालमा हाल जारी गरिएको सफानोट नीतिबारे चर्चा गर्नुहोस् ।
Where to find this
- 139
Discuss the steps to be taken to bring remittance in through the formal banking system.
0 marksविप्रेषणलाई औपचारिक बैंकिङ प्रणालीबाट भित्र्याउन चाल्नु पर्ने कदमहरु बारे चर्चा गर्नुहोस् ।
- 140
What are the negative aspects of remittance? Discuss.
0 marksविप्रेषणका नकारात्मक पक्षहरु के-के रहेका छन् ? चर्चा गर्नुहोस् ।
- 141
Write briefly about inter-branch transactions.
0 marksअन्तरशाखा कारोवार बारे संक्षेपमा लेख्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.