RBB Level 6 Assistant Manager (Administration) 2076-04-11 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2076
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Explain about the opportunities and challenges of regional trade arrangements for Nepal. Also, examine the achievements from SAFTA and BIMSTEC to Nepal.
20 marksनेपालका लागि Regional Trade Arrangements का अवसर र चुनौतीहरूको बारेमा व्याख्या गर्नुहोस् । साथै, साफ्टा र बिम्स्टेकबाट नेपाललाई प्राप्त उपलब्धिहरूको विवेचना गर्नुहोस् ।
- 2
Clarify the concept of Corporate Social Responsibility. How the Commercial Banks of Nepal can fulfill this responsibility? Describe with examples.
20 marksसंस्थागत सामाजिक उत्तरदायित्वको अवधारणा स्पष्ट पार्नुहोस् । नेपालका वाणिज्य बैंकहरूले यस्तो उत्तरदायित्व कसरी पूरा गर्न सक्छन् ? उदाहरणसहित वर्णन गर्नुहोस् ।
Where to find this
- Organisation, Authority and Delegation 4 min read
- 3
Discuss about the provisions of Business Continuity and Disaster Recovery Planning as per the Information Technology Guidelines issued by Nepal Rastra Bank.
20 marksनेपाल राष्ट्र बैंकले जारी गरेको Information Technology Guidelines बमोजिम Business Continuity and Disaster Recovery Planning सम्बन्धी व्यवस्थाहरूबारे चर्चा गर्नुहोस् ।
- 4
Briefly discuss about the major elements of a strategic plan. Present a specimen of a three year strategic plan about marketing for government owned Rastriya Banijya Bank Limited.
20 marksरणनीतिक योजनाका मुलभूत तत्त्वहरूको बारेमा संक्षिप्त चर्चा गर्नुहोस् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बजारीकरण सम्बन्धी एउटा तीन वर्षीय रणनीतिक योजनाको खाका प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 5
Due to the continuous increasing trend of trade deficit of Nepal, Current Account and Balance of Payments (BoP) have turned into highly negative in recent years. The increasing imbalance in external sector has posed challenges in aggregate financial stability as well. Due to the international level commitment made by Nepal in trade liberalization, it is difficult to adopt direct import control measures. On the other hand, reduction in import leads to reduction in government revenue collection. As a result, this leads to inadequacy of the resources needed for high economic growth of the country. In this contest, identify the main problems and analyze about its causes. In addition to it, present the suitable suggestions for resolving the problems.
20 marksनेपालको व्यापार घाटाको निरन्तर वृद्धि हुने प्रवृत्तिका कारण चालु खाता एवं भुक्तानी सन्तुलन समेत हालसालैका वर्षहरूमा उच्चस्तरमा ऋणात्मक हुन गएको छ । वाह्य क्षेत्रमा बढ्दै गएको यो असन्तुलनले समग्र वित्तीय स्थायित्वमा पनि चुनौती थपिएको छ । व्यापार उदारीकरणमा नेपालले अन्तर्राष्ट्रियस्तरमा जनाएका प्रतिवद्धताका कारण आयातमा प्रत्यक्ष नियन्त्रण गर्ने उपायहरू अवलम्बन गर्न कठिन छ । अर्कोतर्फ, आयातको कमीले सरकारको राजस्व संकलनमा कमी आउँदछ । फलस्वरूप, यसले मुलुकको उच्च आर्थिक वृद्धिको लागि आवश्यक पर्ने श्रोतसाधनको अपर्याप्तता हुन्छ । यस सन्दर्भमा मुख्य समस्याको पहिचान गर्नुहोस् र यसका कारणहरूको बारेमा विश्लेषण गर्नुहोस् । साथै, समस्याको समाधानका लागि उपयुक्त सुझावहरू प्रस्तुत गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.