RBB Level 5 Senior Assistant (Cash) 2074-10-10 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 16
Subjective questions
16 questions- 1
(क) What are the basic elements of corporate governance? Elaborate briefly. [5] (ख) Which is the most suitable principle of motivation? Write down with reasons. [5]
10 marks(क) संस्थागत सुशासनका आधारभूत तत्त्वहरू के के हुन् ? छोटकरीमा उल्लेख गर्नुहोस् । [5] (ख) सबैभन्दा उपयुक्त उत्प्रेरणाको सिद्धान्त कुन हो ? कारणसहित लेख्नुहोस् । [5]
Where to find this
- 2
What are the methods of performance appraisal of an employee? Give suggestions to make the performance appraisal system unbiased and effective for increasing the productivity of the employee.
10 marksकर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका विधिहरू के के हुन् ? कर्मचारीको उत्पादकत्व वृद्धि गर्नका निम्ति कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई निष्पक्ष एवं प्रभावकारी बनाउने सुझावहरू दिनुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 3
In a branch of a bank, there are 3 employees less than the required number. Due to this, the posting and monthly closing is not done in time. Therefore there is difficulty to send report to the Nepal Rastra Bank timely. So, 3 among the employees are necessary in this branch for one month. Management should make them work in public holidays and saturdays as well. Prepare a specimen of memo to be written to provide the employees in lieu of holidays facility instead of working in public holidays and saturdays.
10 marksबैंकको एउटा शाखामा हाल आवश्यक दरबन्दीभन्दा ३ जना कर्मचारीहरू कम छन् । यसको कारण कारोबारहरूको पोष्टीङ्ग र मासिक खाताबन्दी समयमा नै गरिएको छैन । त्यसकारण नेपाल राष्ट्र बैंकमा समयमा नै प्रतिवेदन पठाउन कठीनाइ छ । त्यसैले, यो शाखामा कार्यरत कर्मचारीहरूमध्ये ३ जना कर्मचारीहरू एक महिनाको लागि आवश्यक छ । व्यवस्थापनले तिनीहरूलाई सार्वजनिक बिदा एवं कर्मचारीहरू एक महिनाको लागि आवश्यक छ । व्यवस्थापनले तिनीहरूलाई सार्वजनिक बिदा एवं शनिबार पनि काम गराउनुपर्नेछ । सार्वजनिक बिदा र शनिबार कार्य गरे वापत ती कर्मचारीहरूलाई सट्टा बिदाको सुविधा उपलब्ध गराउन लेख्नुपर्ने टिप्पणी ढाँचा तयार गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 4
How does office layout help to maintain customer satisfaction? To what extent, the office layout of Rastriya Banijya Bank is customer-friendly? Elaborate.
10 marksकार्यालय संरचनाले ग्राहक सन्तुष्टि कायम गर्न कसरी सहयोग पुऱ्याउँदछ ? राष्ट्रिय वाणिज्य बैंकको कार्यालय संरचना कत्तिको ग्राहकमैत्री छ ? उल्लेख गर्नुहोस् ।
- 5
What is meant by Total Quality Management (TQM)? How Quality Circle can play effective role to slove organization's problem? Explain.
10 marksTotal Quality Management भन्नाले के बुझिन्छ ? Quality Circle ले संगठनको समस्या समाधानमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ? वर्णन गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 6
Define training. What relation does a training have with job performance, motivation and career planning? Clarify.
10 marksतालिमको परिभाषा दिनुहोस् । तालिमको कार्यसम्पादन, उत्प्रेरणा र वृत्ति योजनासँग कस्तो सम्बन्ध हुन्छ ? स्पष्ट पार्नुहोस् ।
Where to find this
- Time, Work, Speed and Distance: Formulas and Worked Examples 3 min read
- Human Resource Management 4 min read
- 7
(क) An article when sold at a profit of 5% yields Rs. 15 more than when sold at a loss of 5%. Find the cost price. [5] (ख) In a mixture of 60 litres, the ratio of milk and water is 2:1. If this ratio is to be done of 1:2, how much quantity of water should be further added? [5]
10 marks(क) कुनै सामान ५ प्रतिशत नोक्सानीमा बेच्नुभन्दा ५ प्रतिशत नाफामा बेच्दा रु. १५ बढी आउँछ भने उक्त सामानको लागत मूल्य निकाल्नुहोस् । [5] (ख) कुनै ६० लिटरको मिश्रणमा दूध र पानीको अनुपात २:१ छ । यदि यस्तो अनुपातलाई १:२ गर्ने हो भने पानीको मात्रा कति थप्नुपर्छ ? [5]
Where to find this
- 8
The compound interest of a sum of money in 1 year is Rs. 350 and 2 years are Rs. 724.50 respectively. Now, find out the rate of interest compounded yearly and the initial sum.
10 marksकुनै रकमको चक्रीय ब्याज १ वर्ष र २ वर्षमा क्रमशः रु. ३५० र रु. ७२४.५० हुन्छ । अब प्रति वर्षको चक्रीय ब्याजदर प्रतिशत र शुरु रकम पत्ता लगाउनुहोस् ।
Where to find this
- 9
What is remittance? What are the prevailing modes of remittance? Discuss the contribution of remittance inflows in Nepalese economu.
10 marksविप्रेषण भनेको के हो ? विप्रेषण पठाउने प्रचलित माध्यमहरू के के हुन् ? नेपालको अर्थ व्यवस्थामा विप्रेषण आप्रवाहले पुऱ्याउने योगदानको चर्चा गर्नुहोस् ।
- 10
What is fund management? What are the methods to be implemented by Banks and Financial Institutions for the management of liquidity during excess of liquidty as well as scarcity of liquidity? Mention.
10 marksकोष व्यवस्थापन भनेको के हो ? बैंक तथा वित्तीय संस्थाहरूले अधिक तरलता र न्यून तरलताको अवस्था के–कस्ता उपायहरू अपनाई तरलता व्यवस्थापन गर्नुपर्दछ ? वर्णन गर्नुहोस् ।
- 11
Answer the following. (a) What are the basic elements of corporate governance? Elaborate briefly. [5] (b) Which is the most suitable principle of motivation? Write down with reasons. [5]
10 marks(a) संस्थागत सुशासनका आधारभूत तत्वहरू के के हुन् ? छोटकरीमा उल्लेख गर्नुहोस् । [5] (b) सबैभन्दा उपयुक्त उत्प्रेरणाको सिद्धान्त कुन् हो ? कारणसहित लेख्नुहोस् । [5]
Where to find this
- 12
In a branch of a bank, there are 3 employees less than the required number. Due to this, the posting and monthly closing is not done in time. Therefore there is a difficulty to send report to the Nepal Rastrya Bank timely. So, 3 among the employees are necessary in this branch for one month. Management should make them work in public holidays and Saturdays as well. Prepare a specimen of memo to be written to provide the employees in-lieu of holidays facility instead of working in public holidays and Saturdays.
10 marksबैंकको एउटा शाखामा हाल आवश्यक दरबन्दीभन्दा ३ जना कर्मचारीहरू कम छन् । यसको कारण कारोबारहरूको पोष्टिङ्ग र मासिक खाताबन्दी समयमा नै गरिएको छैन । त्यसकारण नेपाल राष्ट्र बैंकमा समयमा नै प्रतिवेदन पठाउन कठीनाई छ । त्यसैले, यो शाखामा कार्यरत कर्मचारीहरूमध्ये ३ जना कर्मचारीहरू एक महिनाको लागि आवश्यक छ । व्यवस्थापनले तिनीहरूलाई सार्वजनिक विदा एवं शनिवार पनि काम गराउनु पर्नेछ । सार्वजनिक विदा र शनिवार कार्य गरेबापत ती कर्मचारीहरूलाई सट्टा बिदाको सुविधा उपलब्ध गराउन लेख्नपर्ने टिप्पणीको ढाँचा तयार गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 13
What is meant by total Quality Management (TQM) How Quality Circle can play effective role to solve organization's problem? Explain.
10 marksTotal Quality Management भन्नाले के बुझिन्छ ? Quality Cirlce ले संगठनको समस्या समाधानमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ? वर्णन गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 14
Answer the following. (a) An article when sold at a profit of 5% yields Rs. 15 more than when sold at a loss of 5%. Find the cost price. [5] (b) In a mixture of 60 liters, the ratio of milk and water is 2:1. If this ratio is to be done of 1:2, how much quantity of water should be further added? [5]
10 marks(a) कुनै सामान ५ प्रतिशत नोक्सानीमा बेच्नुभन्दा ५ प्रतिशत नाफामा बेच्दा रु १५ बढी आउँछ भने उक्त सामानको लागत मूल्य निकाल्नुहोस् । [5] (b) कुनै ६० लिटरको मिश्रणमा दुध र पानीको अनुपात २:१ छ । यदि यस्तो अनुपातलाई १:२ गर्ने हो भने पानीको मात्रा कति थप्नु पर्छ ? [5]
Where to find this
- 15
What is remittance? What are the prevailing modes of remittance? Discuss the contribution of remittance inflows in Neplease economy.
10 marksविप्रेषण भनेको के हो ? विप्रेषण पठाउने प्रचलित माध्यमहरू के के हुन् ? नेपालको अर्थ व्यवस्थामा विप्रेषण आप्रवाहले पुऱ्याएको योगदानको चर्चा गर्नुहोस् ।
- 16
What is fund management? What are the methods to be implemented by Banks and Financial Institutions for the management of liquidity excess of liquidity as well as scarcity of liquidity? Mention.
10 marksकोष व्यवस्थापन भनेको के हो ? बैंक तथा वित्तीय सस्थाहरूले अधिक तरलता र न्यून तरलताको अवस्थामा के कस्ता उपायहरू अपनाई तरलता व्यवस्थापन गर्नुपर्दछ ? वर्णन गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.