RBB Level 5 Senior Assistant (Cash) 2074-03-29 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Explaining the concept of management, write down it's principles. Discussing themodern tools of motivation for effective management in Nepal, explain the correctiveactions to be done for the develooment of the ethical leadershio.
20 marksव्यवस्थापनको अवधारणा उल्लेख गर्दै यसका सिद्धान्तहरु लेख्नुहोस् । नेपालमा प्रभावकारी व्यवस्थापनको लागि उत्प्रेरणाका नविन तरिकाहरुको चर्चा गर्दै नैतिकवान नेतृत्व विकासका लागि गर्नुपर्ने सुधारात्मक कार्यहरुको वर्णन गर्नुहोस् ।
Where to find this
- 2
What is 'Tippani'? Stating the importance of 'Tippani' in decision making process,prepare a sample 'Tippanii to submit to the chief of Personnel Department for a studyleave approval of an employee, named ABC.
20 marksटिप्पणी भनेको के हो ? निर्णय प्रक्रियामा टिप्पणीको महत्व उल्लेख गर्दै एबिसी नामको कर्मचारीको अध्ययन बिदा स्वीकृतिका लागि कर्मचारी विभागको प्रमुख समक्ष पेश गर्ने टिप्पणीको नमूना तयार पार्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 3
What is Job Analysis? Highlighting its importance,how is Job Analysis done in thecontext of Rastriya Banijya Bank? Explain in detail.
20 marksकार्य विश्लेषण भनेको के हो ? यसको महत्व दर्शाउँदै बाणिज्य बैंकका सन्दर्भमा कार्य विश्लेषण कसरी गरिन्छ ? विस्तृत रुपमा उल्लेख गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 4
Answer the following. (a) If the compound amount of a sum of money in 3 years in 26,620 and in 4 years the compound amount is Rs. 29,282, find the compound rate of interest p.a. andthe initialsum of money? [10] (b) Ram bought 50 buffaloes at Rs. 22,000 per buffalo and fixed the selling price of each buffalo so as to gain 15% profit. But among them 10 buffaloes dead. He sold the remaining buffaloes at the same intended price. What is his gain or loss percent? Find out. [10]
20 marks(a) कुनै रकमको मिश्रधन ३ वर्षमा रु २६,६२४ हुन्छ र ४ वर्षमा उक्त मिश्रधन रु २९,२८२ हुन्छ भने प्रतिवर्षको चक्रिय ब्याज दर प्रतिशत र शु रु रकम पत्ता लगाउनुहोस् । [10] (b) रामले ५० वटा भैसी प्रति एकको रु. २२,००० का दरले खरिद गऱ्यो । उसले १६ प्रतिशत फाईदा हुने गरी बिक्री मूल्य कायम गऱ्यो तर त्यसमध्ये १० भैसी मरे । बाँकी भैसीहरु तोकिएकै मूल्यमा बिक्री गर्दा रामलाई कति प्रतिशत नाफा वा घाटा होला ? पत्ता लगाउनुहोस् । [10]
Where to find this
- 5
What is remittance? Explain the importance of remittance in Nepalese economy with relevant facts.
20 marksविप्रेषण भनेको के हो ? नेपालको अर्थव्यवस्थामा विप्रेषणको महत्वबारे सान्दर्भिक तथ्यसहित वर्णन गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.