RBB Level 5 Senior Assistant (Administration) 2074-11-08 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 15
Subjective questions
15 questions- 1
No any style of leadership suits every situation in an organization. Which leadership style is best and why? Explain.
10 marksसंस्थामा सबै अवस्थामा कुनै एक मात्र नेतृत्व प्रणाली उपयोगी हुँदैन । कुन नेतृत्व प्रणाली उत्कृष्ट हुन्छ र किन ? वर्णन गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- 2
What are the major aspects of Corporate Governance? What are the major problems related to Corporate Governance seen in Nepalese financial system? Mention.
10 marksसंस्थागत सुशासनका प्रमुख पक्षहरू के के हुन् ? संस्थागत सुशासन सम्बन्धमा नेपालको वित्तीय प्रणालीमा देखिएका प्रमुख समस्याहरू के के हुन् ? बताउनुहोस् ।
Where to find this
- 3
"Memo (Tippani) is an important tool of decision making." Justify this statement with suitable examples.
10 marks“टिप्पणी निर्णय प्रक्रियाको एक महत्त्वपूर्ण औजार हो ।” यस भनाइलाई उपयुक्त उदाहरणसहित पुष्टि गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- Principles and Functions of Management 4 min read
- 4
How does the office layout effect the efficiency of an office? What are the factors that should be considered while deciding about the office layout of a bank? Clarify.
10 marksकार्यालयको संरचनाको कार्यालयको कुशलतामा कसरी प्रभाव पार्दछ ? बैंकको कार्यालय संरचना सम्बन्धी निर्णय गर्दा के–कस्ता कुरामा ध्यान दिनुपर्दछ ? प्रष्ट पार्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 5
What is job description? Present a sample job description for the position of senior assistant level personnel of a commercial bank.
10 marksकार्य विवरण भनेको के हो ? एउटा वाणिज्य बैंकको वरिष्ठ सहायकस्तरको कर्मचारीको लागि नमूना कार्य विवरण प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 6
Explain about training cycle. also eludidating the problems related to training in public organizations of Nepal, discuss about the measures to address these problems.
10 marksतालिम चक्रको बारेमा व्याख्या गर्नुहोस् । साथै नेपालको सार्वजनिक संगठनहरूमा तालिमसँग सम्बन्धित समस्याहरूको व्याख्या गर्दै यी समस्या समाधान गर्ने उपायहरूको बारेमा चर्चा गर्नुहोस् ।
Where to find this
- Time, Work, Speed and Distance: Formulas and Worked Examples 3 min read
- Human Resource Management 4 min read
- 7
Define deposits. What are the aspects to be considered while lending the deposits in the form of loans? State.
10 marksनिक्षेपलाई परिभाषित गर्नुहोस् । निक्षेपलाई कर्जाको रूपमा लगानी गर्दा वाणिज्य बैंकहरूले कस्ता पक्षहरूमा होसियारी अपनाउनुपर्छ ? उल्लेख गर्नुहोस् ।
- 8
Defining remittance, discuss the modes of remittance. Also, state the importance of remittance business as well.
10 marksविप्रेषणलाई परिभाषित गर्दै यसको माध्यमको बारेमा चर्चा गर्नुहोस् । साथै विप्रेषण व्यवसायको महत्त्वसमेत उल्लेख गर्नुहोस् ।
- 9
While Rs. 68,000 is invested at the 8% per annum (compounded semi annually), what will be the amount at the end of 5 years? How much more amount (Rs.) will the investor earn in this option of investing instead of investing in simple interest system? Find out.
10 marksवार्षिक ८% ब्याजदरमा अर्ध वार्षिक ब्याज जम्मा गर्ने चक्रिय प्रणालीमा रु. ६८,००० लगानी गरिन्छ भने सो रकम ५ वर्षको अन्त्यमा कति हुन्छ ? साधारण ब्याजमा लगानी गर्नुको सट्टा यसरी गरिएको लगानीमा लगानीकर्ताले कति बढी रकम कमाउँछ ? पत्ता लगाउनुहोस् ।
Where to find this
- 10
(क) In an election, a candidate got 75% of the total valid-votes. If the total votes were 5,60,000 and 15% of the total votes were declared invalid, how much vote did the candidate get? [5] (ख) If a radio is sold at Rs. 17,000 there will be a loss of 15% , at what price it should be sold in order to get profit of 25%? [5]
10 marks(क) निर्वाचनमा कुनै एक उम्मेद्वारले कुल सदर मतको ७५% मत प्राप्त गरे । यदि कुल मत ५,६०,००० थियो र १५% मत बदर घोषित भएको थियो भने उम्मेद्वारले कति मत प्राप्त गरे ? [5] (ख) एउटा रेडियो रु. १७,००० मा बिक्री गर्दा १५ प्रतिशत नोक्सान हुन्छ भने २५ प्रतिशत नाफा गर्न कतिमा बिक्री गर्नुपर्ला ? [5]
Where to find this
- 11
"Memo (Tippani) is an importance tool of decision making." Justify this statement with suitable examples.
10 marks“टिप्पणी निर्णय प्रक्रियाको एक महत्त्वपूर्ण औजार हो ।” यस भनाईलाई उपयुक्त उदाहरणसहित पुष्टि गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- Principles and Functions of Management 4 min read
- 12
Explain about training cycle. Also, elucidating the problems related to training in public organizations of Nepal, discuss about the measures to address these problems.
10 marksतालीम चक्रको बारेमा व्याख्या गर्नुहोस् । साथै, नेपालको सार्वजनिक संगठनहरूमा तालीमसँग सम्बन्धित समस्याहरूको व्याख्या गर्दै यी समस्या समाधान गर्ने उपायहरूको बारेमा चर्चा गर्नुहोस् ।
Where to find this
- Time, Work, Speed and Distance: Formulas and Worked Examples 3 min read
- Human Resource Management 4 min read
- 13
Define deposits. What are the aspects to be considered while lending the deposists in the form of loans? State.
10 marksनिक्षेपलाई परिभाषित गर्नुहोस् । निक्षेपलाई कर्जाको रुपमा लगानी गर्दा वाणिज्य बैंकहरूले कस्ता पक्षहरूमा होसियारी अपनाउनु पर्छ ? उल्लेख गर्नुहोस् ।
- 14
While Rs. 68,000 is invested at the 8% per annum (compounded semi annually), what will be the amount at the end of 5 years? How much more amount (Rs.) will the investor earn in this option of investing insted of investing in simple interest system? Find out.
10 marksवार्षिक ८ % ब्याजदरमा अर्थ वार्षिक ब्याज जम्मा गर्ने चक्रिय प्रणालीमा रु. ६८,००० लगानी गरिन्छ भने सो रकम ५ वर्षको अन्त्यमा कति हुन्छ ? साधारण ब्याजमा लगानी गर्नुको सट्टा यसरी गरिएको लगानीमा लगानीकर्ताले कति बढी रकम कमाउँछ ? पत्ता लगाउनुहोस् ।
Where to find this
- 15
Answer the following. (a) In an election, a candidate got 75% of the total valid votes. If the total votes were 5,60,000 and 15% of the total votes were declared invalid, how much votes did the candidate get? [5] (b) If a radio is sold at Rs. 17000 there will be a loss of 15%, at what price it should be sold in order to get profit of 25%? [5]
10 marks(a) निर्वाचनमा कुनै एक उम्मेदवारले कुल सदर मतको ७५% मत प्राप्त गरे । यदि कुल मत ५,६०,००० थियो र १५%मत बदर घोषित भएको थियो भने उम्मेदवारले कति मत प्राप्त गरे ? [5] (b) एउटा रेडियो रु. १७००० मा बिक्री गर्दा १५ प्रतिशत नोक्सान हुन्छ भने २५ प्रतिशत नाफा हुन कतिमा बिक्री गर्नुपर्ला ? [5]
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.