RBB Level 4 Assistant (Administration) 2079-03-25 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2079
- subjective questions
- 10
Subjective questions
10 questions- 1
What are the causes of conflict in an organization? Suggest measures to resolve organizational conflicts.
10 marksसंगठनमा द्वन्द्व के कारणले उत्पन्न हुन्छ? संगठनात्मक द्वन्द्व समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- Principles and Functions of Management 4 min read
- 2
Write briefly on theories of motivation and also briefly explain which of the theories will be more relevant to motivate the staff of institutions like Rastriya Banijya Bank.
10 marksउत्प्रेरणासम्बन्धी सिद्धान्तको बारेमा छोटकरीमा उल्लेख गरी राष्ट्रिय वाणिज्य बैंक जस्तो संस्थामा उत्प्रेरणासम्बन्धी कुन सिद्धान्तले कर्मचारीहरूलाई बढी उत्प्रेरित गर्न मद्दत पुऱ्याउँछ? छोटकरीमा वर्णन गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- 3
Highlight the importance of Record Management in an organization. Explain major practical techniques for maintaining records of a commercial bank effectively.
10 marksसंगठनमा अभिलेख व्यवस्थापनको महत्वमाथि प्रकाश पार्दै बैंकका अभिलेखहरू प्रभावकारीरूपमा व्यवस्थित गरी राख्न प्रयोग गर्न सकिने व्यवहारिक फाइलिङ विधिहरूको चर्चा गर्नुहोस् ।
Where to find this
- Principles and Functions of Management 4 min read
- 4
Highlight the importance of inter-personal communication existing in banks and financial institutions and discuss barriers to effective communication.
10 marksबैंक तथा वित्तीय संस्थामा हुने अन्तर वैयक्तिक सञ्चारको महत्वमाथि प्रकाश पार्दै प्रभावकारी सञ्चारमा आउन सक्ने अवरोधहरूबारे चर्चा गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 5
Mention the qualities of good Leadership. How can a leader motivate the employees working in banking sectors? Explain.
10 marksअसल नेतृत्वमा हुनुपर्ने गुणहरूको बारेमा चर्चा गर्नुहोस् । बैंकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई नेतृत्वले कसरी कामप्रति उत्प्रेरित गर्न सक्दछ? वर्णन गर्नुहोस् ।
Where to find this
- Motivation and Leadership 4 min read
- 6
Mention types and methods of training. Briefly explain which types and methods of training are more appropriate in bank and financial institutions.
10 marksतालिमका किसिम र विधिहरू उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरूमा तालिमको कुन-कुन किसिम र विधिहरू बढी उपयुक्त हुन्छन्? छोटकरीमा लेख्नुहोस् ।
Where to find this
- Time, Work, Speed and Distance: Formulas and Worked Examples 3 min read
- Human Resource Management 4 min read
- 7
Raju can do a piece of work in 8 days and Saurav can do the same work in 6 days. Raju and Saurav work on it in alternate days. If Raju started the work on the first day, in how many days will the work be completed?
10 marksराजुले एउटा काम ८ दिनमा गर्न सक्दछ । सौरभले त्यही काम ६ दिनमा गर्न सक्छ । राजु र सौरभले एक/एक दिन बिराएर काम गर्दछन् । यदि पहिलो दिन राजुले उक्त काम शुरू गऱ्यो भने कति दिनमा सो काम सकिएला?
Where to find this
- 8
Anuja deposited an amount of Rs. 13,900 in two banks 'A' and 'B' at the simple interest rate of 14% and 11% p.a. respectively. If the total amount of simple interest earned in 2 years is Rs. 3,508, what was the amount deposited in bank 'B'?
10 marksअनुजाले रू. १३,९०० रकम दुईवटा बैंकहरू 'ए' र 'बी' मा क्रमशः १४% र ११ % वार्षिक ब्याजदरमा जम्मा गरिन् । दुई वर्षपछि उनले पाएको साधारण ब्याज रकम जम्मा रू. ३,५०८ छ भने उनले बैंक 'बी' मा कति रकम जम्मा गरिछन्? पत्ता लगाउनुहोस् ।
Where to find this
- 9
What is remittance? Explain the importance of remittance in Nepalese economy.
10 marksविप्रेषण भन्नाले के बुझिन्छ? नेपाली अर्थतन्त्रमा विप्रेषणको महत्व उल्लेख गर्नुहोस् ।
- 10
Define operational risks in banking sector. Explain the provisions made in BASEL-III guideline to calculate operational risks of a commercial bank.
10 marksबैंकिङ्ग क्षेत्रमा सञ्चालनगत जोखिम भनेको के हो? BASEL-III ले वाणिज्य बैंकको सञ्चालन जोखिम कसरी गणना गर्ने व्यवस्था गरेको छ? उल्लेख गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.