RBB Level 4 Assistant (Administration) 2074-11-05 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 14
Subjective questions
14 questions- 1
What is meant by management? Explain its major functions.
10 marksव्यवस्थापन भन्नाले के बुझिन्छ? यसका प्रमुख कार्यहरू वर्णन गर्नुहोस्।
Where to find this
- Principles and Functions of Management 4 min read
- 2
What is conflict? How can conflict be managed in an organization level? Clarify.
10 marksद्वन्द्व भनेको के हो? संगठनको तहमा द्वन्द्व व्यवस्थापन कसरी गर्न सकिन्छ? प्रस्ट पार्नुहोस्।
Where to find this
- Motivation and Leadership 4 min read
- Principles and Functions of Management 4 min read
- 3
What are the matters to be considered while writing a official letter? Prepare a sample of a letter that is written to Nepal Rastra Bank for the supervisions of branch office of Rastriya Banijya Bank.
10 marksकार्यालय सम्बन्धी चिट्ठिपत्र लेख्दा कुन कुन कुरालाई ध्यान दिनुपर्छ? राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सुपरीवेक्षणको लागि नेपाल राष्ट्र बैंकलाई लेखिने पत्रको नमूना तयार गर्नुहोस्।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 4
What is filing? Clarify the relationship between filing and indexing.
10 marksफाईलिङ्ग भनेको के हो? फाईलिङ्ग र अनुक्रमणिकाबीचको सम्बन्ध प्रष्ट पार्नुहोस्।
Where to find this
- Principles and Functions of Management 4 min read
- 5
What is meant by Human Resource Management? Explain about its objectives.
10 marksमानव संसाधन व्यवस्थापन भन्नाले के बुझिन्छ? यसका उद्देश्यहरूबारे वर्णन गर्नुहोस्।
Where to find this
- Human Resource Management 4 min read
- Principles and Functions of Management 4 min read
- 6
What is job Analysis? Clarify about its importance in an office.
10 marksकार्य विश्लेषण भनको के हो? कार्यालयमा यसको महत्त्वबारे प्रष्ट पार्नुहोस्।
Where to find this
- Human Resource Management 4 min read
- 7
(a) If a bag contains Rs. 510 in the form of Rs. 50, Rs. 25 and Rs. 20 notes in the ratio of 2:3:4, what is the number of notes of each type? Find out. [5] (b) Ram purchased a m motorcycle of Rs. 90,000 and spent Rs. 25,550 on its repairs. If he sold the motorcycle for Rs. 1,40,000 what percentage of profit he made? [5]
10 marks(a) एउटा झोलामा रहेको जम्मा ५१० रुपैयाँको रु. ५०, रु २५ र रु २० का नोटहरू २:३:४ को अनुपातमा छन् भने हरेक खाले नोट कति वटा होलान? पत्ता लगाउनुहोस्। [5] (b) रामले एउटा मोटरसाईकल रु. ९०,००० मा खरिद गरी रु. २५,५५० यसको मर्मतमा खर्च गऱ्यो। यदि उसले त्यो मोटरसाईकल रु. १,४०,००० मा बेच्यो भने उसले कति प्रतिशत नाफा गऱ्यो? [5]
Where to find this
- 8
A, B and C can complete a work in 15, 20 and 30 days respectively. They all work together for 2 days then A leaves the work, B and C work together for someday and B leaves 2 days before completion of that work. How many days are required to complete the whole work? Find out.
10 marksA, B र C ले कुनै काम क्रमशः १५, २० र ३० दिनमा पूरा गर्न सक्छन्। २ दिनसम्म सबै मिलेर काम गरेपछि A ले काम छोड्छ B र C ले केहि दिन सँगै काम गर्छन् र B ले उक्त काम सकिनुभन्दा दुई दिन अगावै काम छोड्छ। उक्त पूरै काम गर्न कति दिन लाग्छ? पत्ता लगाउनुहोस्।
Where to find this
- 9
Introduce BASEL II. What initiatives have been taken by the Rastriya Banijay Bank for risk management? Explain.
10 marksBASEL II को परिचय दिनुहोस्। राष्ट्रिय वाणिज्य बैंकले जोखिम व्यवस्थापन गर्न के-कस्ता प्रयासहरू गरेको छ? वर्णन गर्नुहोस्।
- 10
Give an introduction of Commercial Bank. Write the functions of commercial Bank.
10 marksवाणिज्य बैंकको परिचय दिनुहोस्। वाणिज्य कार्यहरू लेख्नुहोस्।
- 11
(a) If a bag contains Rs. 510 in the form of Rs. 50, Rs. 25 and Rs. 20 notes in the ratio of 2:3:4, what is the number of notes of each type? Find out. [5] (b) Ram purchased a motorcycle of Rs. 90,000 and spent Rs. 25,550 on its repairs. If he sold the motorcycle for Rs. 1,40,000 what percentage of profit he made? [5]
10 marks(a) एउटा झोलामा रहेको जम्मा ५१० रुपैयाँको रु. ५०, रु २५ र रु २० का नोटहरू २:३:४ को अनुपातमा छन् भने हरेक खाले नोट कति वटा होलान्? पत्ता लगाउनुहोस् । [5] (b) रामले एउटा मोटरसाईकल रु. ९०,००० मा खरिद गरी रु. २५,५५० यसको मर्मतमा खर्च गर्यो । यदि उसले त्यो मोटरसाईकल रु. १,४०,००० मा बेच्यो भने उस्ले कति प्रतिशत नाफा गर्यो ? [5]
Where to find this
- 12
What are the matter to be considered while writing a official letter? Prepare a sample of a letter that is written to Nepal Rastra Bank for the supervision of branch office of Rastriya Banijya Bank.
10 marksकार्यालय सम्बन्धी चिठीपत्र लेख्दा कुन कुन कुरालाई ध्यान दिनुपर्दछ ? राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सुपरिवेक्षणको लागि नेपाल राष्ट्र बैंकलाई लेखिने पत्रको नमूना तयार गर्नुहोस् ।
Where to find this
- Communication and Customer Service in Banks 4 min read
- 13
Answer the following. (a) If a bag contains Rs. 510 in the form of Rs. 50, Rs. 25 and Rs. 20 notes in the rate 2:3:4, what is the number of notes of each types? Find out. (b) Ram purchased in motorcycle of Rs. 90,000 and spent Rs. 25,550 on its repairs. If he sold the motorcycle for Rs. 1,40,000. What percentage of profit he made?
10 marks(a) एउटा झोलामा रहेको जम्मा रु ५१० रुपैयाँको रु ५०, रु २५ र रु २० का नोटहरु २:३:४ अनुपातमा छन् भने हरेक खाले नोट कति कति वटा होलान् ? पत्ता लगाउनुहोस् । (b) रामले एउटा मोटरसाइकल रु ९०,००० मा खरिद गरी रु. २५,५५० यसको मर्मत खर्च गऱ्यो । यदि उसले त्यो मोटरसाइकल रु १,४०,००० मा पर्थ्यो भने उसले कति प्रतिशत नाफा गऱ्यो ?
Where to find this
- 14
Introduce BASEL II. What intiatives have been taken by the Rastriya Banijay Bank for risk management? Explain.
10 marksBASEL II को परिचय दिनुहोस् । राष्ट्रिय वाणिज्य बैंकले जोखिम व्यवस्थापन गर्ने के-कस्ता प्रयासहरु गरेको छ ? वर्णन गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.