RBB Level 4 Assistant (Administration) 2074-03-24 Paper 2
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2074
- subjective questions
- 8
Subjective questions
8 questions- 1
What is management? Clarifying the scientific theory of management, write down the functions of management.
20 marksव्यवस्थापन भनेको के हो? वैज्ञानिक व्यवस्थापनको सिद्धान्त स्पष्ट पार्दै व्यवस्थापनका कार्यहरू लेख्नुहोस्।
Where to find this
- Principles and Functions of Management 4 min read
- 2
What is meant by indexing? Describe the objectives and qualities to be considered of a good indexing.
20 marksअनुक्रमणिका भन्नाले के बुझिन्छ? अनुक्रमणिकाको उद्देश्य तथा असल अनुक्रमणिकामा हुनुपर्ने आवश्यक गुणहरूबारे वर्णन गर्नुहोस्।
Where to find this
- Principles and Functions of Management 4 min read
- 3
What is performance appraisal? What are qualities in a good performance appraisal? Elucidate its uses.
20 marksकार्यसम्पादन मूल्याङ्कन भनेको के हो? असल कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा हुनुपर्ने गुणहरू के के हुन्? यसको उपयोगिताहरू लेख्नुहोस्।
Where to find this
- Human Resource Management 4 min read
- 4
(a) Nirav and Nischal can do a work in 18 and 24 days respectively. They both together started the work. After 6 days, Nirav left the work. Then Nischal finished the remaining work. In how many days Nischal finished the remaining work? Find. [7.5] (b) Arjun bought two mobile sets at Rs. 4,000. While the two mobile sets were sold at the same selling price, he had to bear 5% profit on one set and 5% loss on another set. What is his loss or profit percentage? Find out. [7.5] (c) The ratio of A grade tea powder and B grade tea powder in the mixture of 56 kg tea powder is 4:3. Find out the quantity of A grade and B grade tea powder in the mixture. [5]
20 marks(a) निरभ र निश्चलले कुनै काम क्रमशः १८ र २४ दिनमा गर्न सक्दछन। तिनीहरू दुवै मिलेर काम शुरु गरे। ६ दिनपछि निरभले काम छोड्यो। त्यसपछि निश्चलले बाँकी काम सिध्याए। कति दिनमा निश्चलले बाँकी काम सिध्याए? पत्ता लगाउनुहोस्। [7.5] (b) अर्जुनले दुईवटा मोवाईल सेटहरू रु ४,००० मा किन्यो। दुबै मोवाईल सेटहरू उही बिक्री मूल्यमा बेच्दा एउटा सेटमा ५% नाफा र अर्को सेटमा ५% नोक्सान बेहोर्नुपऱ्यो भने उसलाई नाफा वा नोक्सान कति प्रतिशत भयो? निकाल्नुहोस्। [7.5] (c) ५६ किलोग्राम चियाको धुलोको मिश्रणमा A ग्रेडको चिया र B ग्रेडको चियाको अनुपात 4:3 छ। मिश्रणमा A ग्रेड र B ग्रेडको चियाको धुलोको मात्रा पत्ता लगाउनुहोस्। [5]
Where to find this
- 5
(a) What is treasury/funds management? Elucidate the major problems felt in cash fund. [10] (b) Present the pointwise problems facing by commercial banks relating to collection of deposit and loan.
0 marks(a) कोष व्यवस्थापन भनेको के हो? नोट कोषमा देखिएका मूलभूत समस्याहरू उल्लेख गर्नुहोस्। [10] (b) बाणिज्य बैंकले निक्षेप संकलन र कर्जा असुलीका सन्दर्भमा भोग्नु परेका समस्याहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस्।
- 6
What is performance appraisal? What are qualities in a good performance appraisat? Elucidate its uses.
20 marksकार्यसम्पदा मूल्याङ्कन भनेको के हो ? असल कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा हुनुपर्ने गुणहरु के के हुन् ? यसको उपयोगिताहरु लेख्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- 7
Answer the following. (a) Nirav and Nischal can do a work in 18 and 24 days respectively. They both togetherstarted the work. After 6 days, Nirav left the work. Then Nischal finished theremaining work. In how many days Nischal finished the remaining work? Find. [7.5] (b) Arjun bought two mobile sets at Rs. 4,000. While the two mobile sets were sold atthe same selling price, he had to bear 5% profit on one set and 5% loss on anotherset. What is his loss or profit percentage? Find out. [7.5] (c) The ratio of A grade tea powder and B grade tea powder in the mixture of 56 kg tea powder is 4 : 3. Find out the quantity of A grade and B grade tea powder in the mixture. [5]
20 marks(a) निरज र निश्चलले कुनै काम क्रमशः १८ र २४ दिनमा गर्न सक्दछन् । तिनीहरु दुबै मिलेर काम शु रु गरे । ६ दिनपछि निरजले काम छोड्यो । त्यसपछि निश्चलले बाँकि काम सिध्याए । कति दिनमा निश्चलले बाँकी काम सिध्याए ? पत्ता लगाउनुहोस् । [7.5] (b) अर्जुनले दुईवटा मोबाइल सेटहरु रु ४,००० मा किन्यो । दुबै मोबाईल सेटहरु उही बिक्री मूल्यमा बेच्दा एउटा सेटमा ५ प्रतिशत नाफा र अर्को सेटमा ५ प्रतिशत नोक्सान बेहोर्नुपऱ्यो भने उसलाई नाफा वा नोक्सान कति प्रतिशत भयो ? निकाल्नुहोस् । [7.5] (c) ५६ किलोग्राम चियाको धुलोको मिश्रणमा A ग्रेडको चिया र Bग्रेडको चियाको अनुपात ४:३ छ भने मिश्रणमा Aग्रेड र Bग्रेडको चियाको धुलोको मात्रा पत्ता लगाउनुहोस् । [5]
Where to find this
- 8
Answer the following. (a) What is treasury/funds management? Elucidate the major problems felt in cash fund. [10] (b) Presentthe pointwise problems facing by commercial banks relating to collection ofdeposit and loan. [10]
20 marks(a) कोष व्यवस्थापन भनेको के हो ? नोट कोषमा देखिएका मूलभूत समस्याहरु उल्लेख गर्नुहोस् । [10] (b) वाणिज्य बैंकले निक्षेप संकलन र कर्जा असुलीका सन्दर्भमा भोग्नु परेका समस्याहरु बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् । [10]
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.